देवेन्द्र पौडेल लगाएतका नेता माओवादी केन्द्रमा फर्कदै

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

साउन २६, काठमाडौं ।  नयाँशक्ति पार्टी नेपालबाट पूर्व माओवादी देवेन्द्र पौडेल सहितका नेताहरुले नयाँ शक्ति छोड्ने भएका छन् ।

दिउँसो ३ बजे बागबजार स्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरेर उनीहरुले पाटी छोडेको घोषणा गर्ने भएका हुन् ।

नयाँशक्तिले चुनाव चिन्ह पनि नपाएको अवस्था र फोरमसँगको एकता भाँडिएपछि पौडेल सहितका केही नेता पुनः माओवादी केन्द्रमा नै फर्कने संकेत देखिएको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए ।

पौडेलको नेतृत्वमा कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले पार्टी छोड्दै छन् ।

रामचन्द्र झा एमालेमा जाने भनेर हल्ला गरिएको भएपनि उनी बिहान  प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको थियो ।  झा सँगै प्रचण्ड, बादल, जनार्दन शर्मा लगायतका नेताहरू छलफलमा सहभागी भएका थिए ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply