२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उर्जा मन्त्रीले किन दिए कर्मचारीलाई यस्तो चेतावनी ?

२०७४, २ भाद्र शुक्रबार ०१:२२


भदौ २, काठमाडौँ । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले नेपाल विधुत प्राधिकरणभित्र ब्याप्त कमिसन र भ्रष्टाचारको जालोका अन्त्य गर्न लागि कडा अभियान सञ्चालन गरिने बताउनु भएको छ । 

प्राधिकरणको ३२ औँ वार्षिकत्सव समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्नुहुँदै मन्त्री शाहीले प्रधिकरणभित्र कमिसन खानका लागि हरेक बर्ष ट्रान्सफर्मर, महंगा यन्त्र उपकरण खरिद मात्र गर्ने तर खरिद गरिएका सामानको सदुपयोग गर्नेतर्फ कसैको पनि ध्यान नजो प्रवृत्तिको अन्त्यका लागि आफुले प्राधिकरण शुद्दिकरण अभियान सञ्चालन गर्न लागेको बताउनु भयो ।, -गोरखापत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना