भदौ ३, काठमाडौं । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । 

उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । 

उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प"/>

2026-09-22 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा बुधबार भारत जाँदै, के–के छ कार्यक्रम ?

भदौ ३, काठमाडौं । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । 

उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् ।

देउवालाई राष्ट्रपतिभवनमा राख्ने व्यवस्था गरिएको छ भने सरकारी अधिकारीलाई भारतको ताजमानसिंह होटेलमा राख्ने व्यवस्था भएको परराष्ट्र स्रोतले जनाएको छ ।

बिहीबार औपचारिक वार्तापछि हैदराबाद हाउसमा देउवा र भारतका प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन हुनेछ । प्रधानमन्त्री देउवा आन्ध्रप्रदेश र पटना भ्रमणमा जानेछन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु