२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हालै बढुवा भएका एसएसपीहरूलाई गृहले दियो महत्वपूर्ण जिम्मेवारी

२०७४, ५ भाद्र सोमबार ०२:०६

भदौ ५, काठमाडौं । हालै बढुवा भएका एसएसपीहरूलाई गृहले महत्वपूर्ण जिम्मेवारी दिएको छ 

महानगरीय प्रहरी परिसर काठमाडौंमा रवीन्द्र धानुक तथा अपराध महाशाखामा दिवेश लोहनीलाई सरुवा गरिएको छ । अपराध महाशाखाका एसएसपी दिनेश अमात्यलाई कार्यविभाग र प्रद्युम्न कार्कीलाई युक्ति महाविद्यालयमा पठाइएको छ ।

त्यस्तै, ललितपुर परिसरमा गणेश ऐर, पूर्वक्षेत्रीय प्रहरी कार्यालयमा ईश्वरबाबु कार्की, पश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा उत्तम सुवेदी, संघीय प्रहरी एकाइ कोसीमा हरिबहादुर पाल, प्रकाशजंग कार्की कल्याण शाखा तथा विश्वराज पोखरेललाई महानगरीय प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । -नयाँ पत्रिका दैनिक 

१५ डिआइजीको सरुवा र पदस्थापन

नवराज सिलवाल– सुरक्षा परिषद्

पुष्कर कार्की– सिआइबी

सर्वेन्द्र खनाल– ट्राफिक महाशाखा

रमेश खरेल– ट्राफिक निर्देशनालय

उत्तम कार्की– अख्तियार

भोगबहादुर थापा– प्रदेश नं. ३ प्रहरी कार्यालय

पुष्कलराज रेग्मी– महिला तथा बालबालिका सेवा निर्देशनालय

छविलाल जोशी– प्रहरी एकेडेमी

मनोज न्यौपाने– महानिरीक्षकको सचिवालय

ज्ञानविक्रम शाह– प्रदेश नं. १ प्रहरी कार्यालय

ठुले राई– लागुऔषध नियन्त्रण ब्युरो

शरद चन्द– प्रदेश नं. ७ प्रहरी कार्यालय

धीरु बस्नेत– अपराध अनुसन्धान

पुष्पचन्द्र रञ्जित– प्रदेश नं. ४ प्रहरी कार्यालय

सुरेशविक्रम शाह– प्रदेश नं. ६ प्रहरी कार्यालय

गणेश केसी– महानगरीय प्रहरी कार्यालय

रमेश भट्टराई– मानवस्रोत विकास विभाग

मधु पुडासैनी– कार्यविभाग

केदारमानसिंह भण्डारी– जुनियर प्रहरी एकेडेमी, भरतपुर

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ