2026-09-19 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा खोलामा डुबेर बालकको मृत्यु, पेस्तोलसहित एकजना प्रहरी फन्दामा

भदौ ८, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा खोलामा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । 

झरही खोलामा माछा मारेको हेर्न जाने क्रममा पाल्हीनन्दन १ शंकरपुरका अन्दाजी ८ वर्षीय उमेश हरिजनको डुबेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

माछा मारेको हेर्ने क्रममा अचानक खोलामा खसेर बेहोस भएको र उपचारका लागि भारत ठुटीबारी लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पेस्तोलसहित एक जना पक्राउ 

यसैगरी नवलपरासीकै पाल्हीनन्दन गाउपालिका–४ लौहरौलीमा पेस्तोलसहित बुधबार तीनजना युवा पक्राउ परेका छन् । 

सुराकीका आधारमा स्थानीय १६ वर्षीय कन्हैया केवट, श्रवण हरिजन र बेलासपुर बस्ने वर्ष १६ कै अनन्दकुमार जैसवाललाई खानतलासी गर्दा कुटुवा पेस्तोल बरामद भएको नवलपरासी प्रहरीले जनाएको छ । 

कन्हैया केवटको झोलाभित्र ब्यान्ड लेखेको कटुवा पेस्तोल फेला परको हो । प्रहरीले३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । -कान्तिपुर दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा