2026-09-22 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार अभियुक्त नै जनप्रतिनिधि भएपछि…

भदौ १२, काठमाडौँ । बहुविवाहमा कैद र जरिवाना तोकिएका एक व्यक्ति पोखरा लेखनाथ महानगर–८ को वडा सदस्य निर्वाचित भएको खुलेको छ ।

अदालतले फैसला गरेको झन्डै १६ वर्ष पुग्दा पनि पोखरा सिमलचौरका पुष्पराज सिग्देल पक्राउ परेका थिएनन् । बहुविवाह गरेको भन्दै जेठी श्रीमती सुशीलानको जाहेरीपछि कास्की जिल्ला अदालतले २०५८ पुस १० मा सिग्देललाई एक महिना कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

तहसिल फाँटले गत साउन ८ मा प्रहरीलाई पत्र लेखी सिग्देललाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सिग्देलले मुद्दाबारे आफूलार्य केही थाहा नभएको बताए । ‘दोषी ठहर भएको भए प्रहरीले पक्राउ गथ्र्योहोला’, उनले भने, ‘म घरमै छु कतै भागेको छैन ।’

कास्की प्रहरीका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले भने अदालतको पत्र आइनसकेको बताए । ‘जनप्रतिनिधि भन्दैमा नपक्रने भन्ने छैन,’ उनले भने, ‘बुझ्दै छु ।’ -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी