By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 minutes ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    21 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    30 minutes ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बाटो बिर्सिएपछि गाउँपालिका अध्यक्ष अपहरणकारी भोकभोकै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बाटो बिर्सिएपछि गाउँपालिका अध्यक्ष अपहरणकारी भोकभोकै
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बाटो बिर्सिएपछि गाउँपालिका अध्यक्ष अपहरणकारी भोकभोकै

साझासवाल
Last updated: September 18, 2017 1:05 am
साझासवाल
3 Min Read
Share

असोज २, रोल्पा । ‘अपहरण गरेपछि रातभर र दिनभर जंगलैजंगल हिडाए,’, अपहरणमुक्त गरिएपछि रोल्पाको थबाङ गाउँपालिका प्रमुख वीरबहादुर घर्तीले पत्रकारसँग भने, ‘हुस्सु लागेको र पानी परिरहने अनकन्टार जंगलमा जुकाले वेस्सरी टोक्यो । खुट्टाबाट रगत खुवै बग्यो । अपहरण गरिएको भोलिपल्ट बिहानदेखि दिनभर खाना समेत पाइएन् ।’

जंगलको बाटोमा अलमलिएपछि घर्तीलाई नियन्त्रणमा लिएका नेकपाका कार्यकर्ता पनि भोकभोकै हिडेको प्रमुख घर्ती बताउँछन्। ‘जंगलमा खानेकुरा पाउने अवस्था थिएन । 

उनीहरुले पनि खाने वस्तु केही बोकेका थिएनन्,’ प्रमुख घर्तीले थपे, ‘एकजनाको झोलामा भएको एउटा स्याउ मलाई खान दिए ।’ नेकपाका कार्यकर्ताले थबाङ गाउँपालिका वडा नम्बर २ कोइजबाङ ससुराली घरबाटै प्रमुख घर्तीलाई भदौ २९ गते रातको एघार बजे अपहरण गरेको सुरक्षा अधिकारीले जानकारी दिए ।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी घर्तीको खोजी गरिएको थियो। घर्तीलाई नेकपा कार्यकर्ताले रोल्पाका तीन पत्रकारको रोहबरमा रोल्पा नगरपालिका–१० धबाङ भनभनेबाट शनिबार साँझ छाडेको प्रमुख जिल्ला अधिकारी डा. डीजन भट्टराईले जानकारी दिए ।

पत्रकारको रोहबरमा मुक्त भएपछि प्रमुख घर्तीले आफूलाई सकुशल छाडेको बताए । ‘ससुराली घरबाट नियन्त्रण गर्दा अभद्र व्यवहार गरेपनि नियन्त्रण अवधिभर सम्मानजनक व्यवहार गरे’, प्रमुख घर्तीले भने, ‘जनसत्ताले सोधपुछका लागि ल्याइएको हो भन्दै थिए ।’

यतिधेरै गाउँपालिकाको सभा उद्घाटनमा नआउने प्रचण्ड थबाङ आउन खोजेको बारे पनि चासो राखेको घर्तीले बताए । सभाको उद्घाटनमा प्रचण्ड आउने कार्यक्रमलाई प्रभावित गर्न खोजेका हुन सक्ने आंकलन गरेका छन् ।

नेकपाका जिल्ला सचिव दलबहादुर खत्रीले जनसत्ताले सामान्य सोधपुछको लागि बोलाएको भन्दै सकुशल छाडिएको बताए । सचिव खत्रीले दाबी गर्दै भने, ‘अपहरणको हल्ला फिजाइयो। सोधपुछका लागि बोलाएको मात्र हो । उहाँ हाम्रो सत्तामै सुरक्षित हुनुहुन्थ्यो ।’

प्रमुख घर्तीलाई छाडिएपछि पत्रकारहरुले सदरमुकाम लिबाङ ल्याएर प्रशासनको जिम्मा लगाएका थिए । प्रमुख जिल्ला अधिकारी भट्टराई र प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले शनिबार रातको १२ बजे रोल्पा नगरपालिकाका मेयर पुरण केसीलाई जिम्मा लगाएका थिए। प्रहरीले घर्तीको अस्पतालामा स्वास्थ्य जाँच गराउँदा स्वस्थ रहेको जनाएको छ ।

तत्कालीन विद्रोही माओवादीका लडाकु कमाण्डर समेत रहेका प्रमुख घर्तीलाई आइतबार जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढालाई जिम्मा लगाइएको प्रहरी प्रमुख थापाले बताए ।

प्रहरीले किटानी जाहेरी दिन आग्रह गरेको भन्दै प्रमुख घर्तिले किटानी जाहेरी दिने वा नदिने भन्ने सोंचविचारमै रहेको बताए । ‘अपहरण गर्दा केही चिने जस्ता भएपनि अपहरणमुक्त गर्दा कोही चिनेका थिएनन्,’, प्रमुख घर्ति भन्छन् ।

गाउँपालिका प्रथम सभाको तयारीमा जुटेकै बेला अपहरणमा परेका घर्ती मुक्त हुँदा अर्थात् शनिबार सभा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभाको उद्घाटन गरेका थिए । अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष रामकिरणी रोकाको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

प्रमुख घर्ती नियन्त्रणमा हुँदा खोजीका लागि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालित गरिएको थियो। नियन्त्रणमुक्त भएपछि सबै सुरक्षाकर्मी फिर्ता भइरहेको प्रजिअ डा. भट्टराईले जानकारी दिए । 

प्रदेश नम्बर ५ का प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामाले रोहबरमा बस्ने पत्रकारलाई धन्यवाद दिएका छन् । घर्तीको खोजीकै बेला प्रहरी नियन्त्रणमा ल्याइएका नेकपाका नेता केशबहादुर बाँठालाई पनि प्रहरीले घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट आइतबार दिउँसो तीन बजे छाडेको छ । -अन्नपूर्ण पोष्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी यस्तो छ !
Next Article टिचिङले मानेन सर्वोच्चको आदेश
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

फ्रान्समा एकै दिनमा ६० हजार कोरोना सङ्क्रमित थपिए

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

भोलिदेखि देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरिन् !

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ: प्रधानमन्त्री ओली

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?