By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    5 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    22 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: राप्रपालाई यसरी फकाउँदै देउवा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > राप्रपालाई यसरी फकाउँदै देउवा
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

राप्रपालाई यसरी फकाउँदै देउवा

साझासवाल
Last updated: October 9, 2017 1:57 am
साझासवाल
3 Min Read
Share

असोज २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो गरेका हुन् ।

प्रधानमन्त्रीले सरकारमा सहभागी हुन गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै थापाले सोमबार बिहान पार्टी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । उक्त बैठकले सरकारमा जाने निर्णय गरेमा थापालाई महत्वपूर्ण मन्त्रालय दिएर सरकार पुनर्गठन हुने स्रोतको दाबी छ ।

राप्रपा उच्च स्रोतका अनुसार माओवादी मन्त्रीलाई हटाउन देउवाले सरकार विस्तार नभएर पुनर्गठन गर्ने भएका छन् । पुनर्गठित सरकारका थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने प्रवल सम्भावना छ । थापाले देउवासँग गृहसहित पाँचवटा मन्त्रालयको जिम्मेवारी मागेका छन् । राप्रपाका नेता एवं सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सोमबार बिहान बस्ने पार्टी कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीबाट सरकारमा सहभागी हुन गरेको आग्रहसहितको प्रस्तावमा निर्णय हुन सक्ने बताए । ‘प्रधानमन्त्रीले सरकारमा सहभागी माओवादीलाई फिर्ता गराउँदै सरकार पुनर्गठन गर्दै छन् । आफूहरूले पाएको सूचनाअनुसार सरकार विस्तार होइन, पुनर्गठन हुन सक्छ’, उनले भने ।

प्रधानमन्त्री देउवा र अध्यक्ष थापाबीच सरकारमा रहेको दोस्रो घटकले निर्वाचन तालमेल र त्यसपछि पार्टी एकताभन्दै प्रमुख प्रतिपक्षी दलसँग गइसकेको अवस्थामा सरकार पुनर्गठन गर्नु उपयुक्त हुने परामर्श गरेको दाबी स्रोतले गरेको छ । एमाले र माओवादीले निर्वाचनका समयमा सरकार गठन, पुनर्गठन, विस्तारलगायत कार्य गर्न पाइँदैन भन्दै चलाएको चर्चाप्रति देउवा र थापाबीच लामो परामर्श भएको बताइएको छ ।

संविधानविद्हरूसँग विभिन्न समयमा अनौपचारिक परामर्श गरेका देउवा र थापा अन्ततः निर्वाचनका समयमा पनि सरकार विस्तार, पुनर्गठन गर्न मिल्नेमा एकमत भएका थिए । प्रधानमन्त्रीसँगको भेटमा थापासँगै सहभागी लोकतान्त्रिक गठबन्धन कार्यदलका सदस्य बुद्धिमान तामाङले देउवा र थापाबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट तालमेलका सम्बन्धमा मात्र वार्ता भएको बताए ।

‘हिन्दुका मागमा सकारात्मक’

राप्रपाका अध्यक्ष थापाले संविधानमा धर्मनिरपेक्षताको ठाउँमा हिन्दु धर्म र गणतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्रका विषयमा वामपन्थी र लोकतान्त्रिक जुन गठबन्धनले स्विकार्छ, त्यसैको पक्षमा लाग्ने प्रस्ताव पटक-पटक लगेका थिए । थापाको प्रस्तावलाई प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको राप्रपा उच्च स्रोत बताउँछ ।

यद्यपि, राप्रपाले आफ्नो चुनावी मुद्दा भने ‘हिन्दु धर्म र राजतन्त्र’ कै विषयमा केन्द्रित गर्ने भएको छ । सोही चुनावी मुद्दाको कारण राप्रपाले संविधानसभाको दोस्रो निर्वाचनमा २५ सिट पाउन सफल भएको हो । प्रधानमन्त्री देउवाले अध्यक्ष थापालाई सरकारमा सहभागी हुन आग्रह गर्दा पनि थापाले हिन्दु र राजतन्त्रमा सकारात्मक हुन आग्रह गरेका थिए । देउवा राजतन्त्रको सवालमा पूरै मौन रहेका थिए । एक प्रश्नको उत्तरमा स्रोतले भन्यो, ‘राजतन्त्रमा मौन रहे पनि हिन्दु धर्ममा देउवाको पोजेटिभ बडी ल्यांग्वेज पाइयो ।’

थापाले देउवालाई कांग्रेस बीपीको कांग्रेस नबन्दा र भारतले नेपालको ‘टु पिलर सिस्टम’ नमानेको परिणाम मुलुकमा प्राप्त गणतन्त्रले स्थायित्व लिन नसकेको धारणा व्यक्त गरेका थिए । दुई खम्बे नीतिमा भारत गएको भए अहिले एमाले र माओवादी गठबन्धन हुने थिएन भन्ने कुरामा कांग्रेसलाई सोच्न आग्रह गरेका थिए । राप्रपाका नेता दिलनाथ गिरीले आफ्नो पार्टीले कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने बताए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article वाम एकतालाई बदनाम गर्ने कांग्रेसको रणनीति
Next Article अब राष्ट्रपतिको उम्मेदवारले धरौटी राख्नु नपर्ने, प्रस्तावक र समर्थक ५ जना भए पुग्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

कलंकी–नागढुंगा सडकखण्ड अवरुद्ध

57 years ago
काठमाडौँ - KTMशिक्षा

पाँच विद्धालयमा एकैसाथ नतिजा प्रकाशन

57 years ago
काठमाडौँ - KTMविश्व

बिल गेट्स पाकिस्तानमा

57 years ago
काठमाडौँ - KTMखेलकुद

अनिल साह जनकपुर बोल्ट्समा आबद्ध

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?