By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 hour ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
2 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
2 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
4 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
7 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
4 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
8 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: हतियारसहित कसरी छिरे भारतीय ? घटना रहस्यमयी
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > हतियारसहित कसरी छिरे भारतीय ? घटना रहस्यमयी
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

हतियारसहित कसरी छिरे भारतीय ? घटना रहस्यमयी

kit
Last updated: November 4, 2017 2:20 am
kit
2 Min Read
Share

कात्तिक १८, काठमाडौं । कमलादीस्थित एक डान्सबारमा बुधबार साँझ गोली प्रहार गरेपछि समातिएका दुई भारतीय नागरिकबाट बरामद हतियारका कारण प्रहरी आश्चर्यमा परेको छ ।

पन्जाब लुदियानाका जसभिर सिंह र हरवेन्द्र सिंह भारतबाटै गाडी भाडामा लिएर सुनौली नाका हुँदै मंगलबार साँझमात्रै काठमाडौं आइपुगेका थिए । डान्सबारभित्र बिल तिर्ने विषयमा विवाद हुँदा ती दुईमध्ये एकले तर्साउन भनेर हवाई फायर गरेका थिए । उनीहरूबाट प्रहरीले एउटा पेस्तोल, ५१ राउन्ड गोली र चारवटा म्याग्जिन फेला पारेको छ ।

घटनाको अनुसन्धान प्रारम्भिक चरणमा छ । प्रारम्भिक बयानमा दुवै जनाले भारतबाटै पेस्तोल लिएर आएको बताएका छन् । प्रहरीका अनुसार बरामद हतियार लाइसेन्सप्राप्त हो ।

बरामद गोलीको पनि लाइसेन्स रहेको जनाइएको छ । उनीहरूको साथबाट भारतीय प्रहरीको परिचयपत्र पनि बरामद भएको छ, जुन उनीहरुसँग सम्बन्धित छैन । हरवेन्द्रले आफू भारतस्थित विद्युत् प्राधिकरणको कर्मचारी भएको बताएका छन् ।

जसभिरले भने कृषि फर्म सञ्चालक भएको दाबी गरेका छन् । उनले पन्जाबमा आफ्नो ठूलो फार्म हाउस भएको र गत वर्ष आफूलाई गोली प्रहार भएपछि लाइसेन्स लिएर हतियार बोक्न थालेको बताएका छन् । दुवैले पहिलोपटक नेपाल आएको बयान दिएका छन् ।

प्रहरीसँगको बयानमा जसभिरले भनेका छन्, ‘साथीको गाडी लिएर हामी घुम्न नेपाल आएका हौं । जीपीएसको सहारामा दिशा हेर्दै काठमाडौं आइपुगेका हौं । साथीको गाडीमा उसको साथीको प्रहरी परिचयपत्र पनि रहेछ ।'

दुई भारतीय प्रोफेसनल सुटर वा किलर नभएको प्रहरी विशेष ब्युरोको प्रारम्भिक निष्कर्ष ।

गोली चलेको डान्सबारका सञ्चालकले भने जसभिरले आफूहरूलाई भारतीय प्रहरीका रूपमा चिनाएर तर्साएको बताएको छन् । ‘हतियार बोकेर हिँड्नु अवैध हो भन्ने जानेको छैन भन्नु बकवास हो । घटना र पक्राउ परेका भारतीयलाई संवेदनशील मान्नुपर्छ', एक उच्च प्रहरी अधिकृत भन्छन् ।

घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीको विशेष ब्युरोले प्रारम्भिक रूपमा यी भारतीय नागरिक प्रोफेसनल सुटर वा किलर नभएको निष्कर्ष निकालेको छ । ‘प्रोफेसनल सुटर वा किलरले त्यसरी डान्स बारमा गएर गोली प्रहार गर्दैनन् तर अनुसन्धान यत्तिमै सीमित भने हुनुहुँदैन', विशेष ब्युरो स्रोतले भन्यो ।

काठमाडौं प्रहरी परिसरले बिहीबार काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ । -अन्नपुर्ण पोष्ट दैनिक

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article बागीको मारमा शीर्ष नेता: को-को छन् प्रमुख नेताका बागी ?
Next Article पर्वतमा यस्तो हुँदैछ रोचक चुनाबी भिडन्त , तीन पटक चुनाब जितेका जोशीलाई यसरी हराउन सक्छन गिरीले
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्री ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवनोपयोगी बनाउनुपर्ने बताए

1 year ago
काठमाडौँ - KTMमनोरञ्जन

यही फागुनमा बुबा बन्दै चक्लेटी नायक आर्यन सिग्देल

57 years ago
काठमाडौँ - KTMराजनीति

राप्रपा घोषणापत्र : किसानको खेत खेतमा बिजुलीको व्यवस्था

57 years ago
काठमाडौँ - KTMसमाज

काठमान्डौको डान्सबारमा काम गर्ने एक युवतीको रहस्यमय मृत्यु, प्रेमी पक्राउ

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?