By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Buzzstream Mega Politics
Reading: भारतीयको गोलीकाण्ड प्रकरण: घटना थप रहस्यमयी, यस्तो छ कारण
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > भारतीयको गोलीकाण्ड प्रकरण: घटना थप रहस्यमयी, यस्तो छ कारण
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

भारतीयको गोलीकाण्ड प्रकरण: घटना थप रहस्यमयी, यस्तो छ कारण

kit
Last updated: November 10, 2017 3:45 am
kit
4 Min Read
Share

कात्तिक २४, काठमाडौं । काठमाडौंको कमलादीमा गत साता एक अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परेका दुई भारतीय नागरिकको बयान सकिएको छ ।

ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरले बयान सिध्याए पनि ती भारतीयबारे घटनाको दोस्रो दिन बाहिर आएको तथ्यभन्दा थप कुरा पत्ता लगाउन सकेन । परिसर स्रोतका अनुसार पक्राउ परेका दुवै भारतीयको आपराधिक पृष्ठभूमि देखिँदैन। उनीहरू नेपालमा कुनै आपराधिक घटना घटाउन आएको पनि पत्ता लाग्न सकेन।

‘घटनाको दोस्रो दिन जुन तथ्य बाहिर आएको थियो, त्यसभन्दा थप पत्ता लाग्न सकेको छैन', परिसरका एक प्रहरी अधिकृतले भने। प्रहरीले भारत लुदियानाका जसवीर सिंह र अरबिन्द सिंहलाई पक्राउ गरेको थियो।

कात्तिक १५ गते कमलादीस्थित एक रेस्टुरेन्टमा बिलको विषयमा विवाद हुँदा जसवीरले पेस्तोल निकालेर एक राउन्ड हवाई फायर गरेका थिए। साँझ करिब ५ बजे भएको उक्त घटनालगत्तै उनीहरू भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो। उनीहरू कात्तिक १४ गते साँझ सुनवल नाका हुँदै काठमाडौं आएको अनुसन्धानबाट खुलेको थियो।

प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरूले आफूहरू नेपाल घुम्न आएको र नेपालमा पेस्तोल बोकेर हिँड्न प्रतिबन्द रहेकोबारे आफूलाई जानकारी नभएको बताएका थिए। उनीहरू भारतबाट निजी गाडी लिई नेपाल आएका थिए। उनीहरूले लाइसेन्सप्राप्त पेस्तोल र गोली बोकेर हिँडेका थिए।

‘उनीहरूले बिलअनुसार पैसा लिन रेस्टुरेन्टका कर्मचारीले आफ्नो झोला खोसेर आफैंले गोली प्रहार गरेको दाबी गरेका हुन्,' परिसर स्रोतले भन्यो। उनीहरूले आफूमाथि लागेको आरोपबाट बच्न यस्तो गरेको देखिए पनि उनीहरूका सम्पूर्ण लिंकको अनुसन्धान गर्दा आपराधिक पृष्ठभूमि र आपराधिक मनसाय नदेखिएको स्रोतको दाबी छ।

यी भारतीय ठूलो परिमाणमा गोलीसहित पक्राउ पर्नुले उनीहरूले नेपालमा ठूलै घटना घटाउन सक्ने प्रहरीको आकलन थियो।

यता महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्दले भारतीयको गोलीकाण्डमा पूर्वानुमान गरेजस्तो नतिजा नआएको बताए।

‘मैले बुझेअनुसार घटनालगत्तै जुन अनुमान गरिएको थियो, त्यस्तो देखिएको छैन', एआईजी चन्द भन्छन्। यस घटनालाई लिएर प्रहरीको प्रतिआतंकवादी ब्युरो ‘विषेष ब्युरो'ले पनि अनुसन्धान गरिरहेको छ।

प्रहरी प्रधान कार्यलयका एक उच्च अधिकृत विदेशबाट आउने व्यावसायिक अपराधीले निकै चलाखीपूर्ण ढंगले काम गर्ने भएकाले अनुसन्धान चुनौतीपूर्ण हुने बताउँछन्। केही महिनाअघि सुनवल नाकाबाट एक मृत भारतीयलाई गाडीमा राखी जीवितजस्तै बनाएर भारततर्फ लगिएको सीमामा खटिएका नेपाली सुरक्षाकर्मीले चालै पाएनन्।

भारततर्फबाट सीमामा खटिएका सुरक्षाकर्मीले उक्त गाडी नियन्त्रणमा लिएर बुझ्दा ती व्यक्ति मृत रहेको पत्ता लागेको थियो। यो घटना नेपाल–भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीबाट हुने सुरक्षा जाँचको त्रुटि बुझ्न पर्याप्त छ।

गतसाता काठमाडौंमा पेस्तोलसहित पक्राउ परेका दुई भारतीय निजी सवारीसाधनमा सुनवल नाकाबाट काठमाडौं आएका थिए। तर यस विषयमा सीमा क्षेत्रबाट काठमाडौंसम्मका ‘चेक प्वाइन्ट'लाई स्पष्टीकरण सोध्नु प्रहरी प्रधान कार्यालयले आवश्यक ठानेन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले स्पष्टीकरण सोधिए÷नसोधिएकोबारे आफूलाई थाहा नभएको बताए। तर प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एक उच्च अधिकृत यस विषयमा चेक प्वाइन्टलाई स्पष्टीकरण सोध्नु अर्थहीन रहेको बताउँछन्।

‘मुख्य कुरा सीमा नाकामा जाँच हुनुपर्ने हो। तर हरेक सवारीसाधनभित्र पसेर जाँच गर्न सम्भव हुँदैन। त्यसरी गरियो भने त्यहाँ ट्राफिक जाम नै हुन्छ। मुख्य कुरा हामीले पनि सूचनाकै आधारमा काम गर्ने हो', ती प्रहरी अधिकृत भन्छन्।

सीमामा सशस्त्र, नेपाल प्रहरी र भन्सारका कर्मचारीले जाँच गर्छन्। त्यसयता नेपाल भित्रिएपछि नेपाल प्रहरी (ट्राफिकसमेत)ले विभिन्न ठाउँमा रहेर सुरक्षा जाँच गरिरहेको हुन्छ। लोकेन्द्र प्रसाई/अन्नपुर्ण पोष्ट दैनिक

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
Next Article बिप्लबका कार्यकर्ता तुरुन्त रिहाई गर: सिंचाइ राज्यमन्त्री पुन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अभर पार्छ नेपाल टेलिकमले!

57 years ago
काठमाडौँ - KTMराजनीति

पालुङटारमा कांग्रेसबाट मेयरका उम्मेद्‌वार कँडेल भन्छन्- देउवाजीले उम्मेद्‌वारी फिर्ताका लागि प्रेसर

57 years ago
काठमाडौँ - KTMसमाज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

57 years ago
काठमाडौँ - KTMसमाज

फेसबुकमा गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान जान पाएनन्

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?