कात्तिक २६, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन् ।

उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन् ।

उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने "/>

2026-09-22 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओली दोहोरो तनावमा परे

कात्तिक २६, काठमाडौँ | एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन् ।

उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अकार्तिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा छन् ।

यसै कारण ओली यसपटक गृहजिल्लामा अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन् ।

हम्मेसी अनुहारमा तनावको बाछिटा पर्न नदिने स्व्भावका ओली आफु र गठबन्धनका उम्मेदवार सबैलाई जिताउन कार्यकर्तासंगै चुनावी दौडाहामा छन् । – नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो