By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    5 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    6 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    11 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै

साझासवाल
Last updated: November 13, 2017 1:44 am
साझासवाल
2 Min Read
Share

कात्तिक २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन् । 

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए। 

‘यो युएई भ्रमणमा जाने बेला होइन विचार गर्नुस् भन्ने सुझाव प्रधानमन्त्रीले दिनुभएको थियो। तर राष्ट्रपतिले मान्दै मान्नु भएन’, प्रधानमन्त्री निकट स्रोतले भन्यो। राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीं गरेनन्।

‘राष्ट्रपति ब्यक्ति मात्र नभएर संस्था पनि हो। संस्थाप्रति सम्मान गरेर भ्रमण नरोकिएको हो’ जानकार सरकारी अधिकारीले भने। राष्ट्रपतिका विदेश मामिला सल्लाहकार डा.मदनकुमार भट्टराईले चाहीं प्रधानमन्त्रीबाट राष्ट्रपतिलाई युएई भ्रमण नगर्न सुझाव आएको बारे अनभिज्ञता प्रकट गरे। 

‘मैले थाहा पाएसम्म प्रधानमन्त्रीबाट त्यस खालको कुनै सुझाव राष्ट्रपतिलाई आएको छैन’, उनले भने। उनले युएईसँग उच्चस्तरको भ्रमण आदानप्रदानले सम्बन्ध विस्तारमा सहयोग मिल्ने बताए।

परराष्ट्र मन्त्रालयका अधिकारीले समेत संयुक्त अरब इमिरेट्ससहित अन्य खाडी मुलुकले कतारलाई नाकाबन्दी गरिरहेका बेला भ्रमणमा जानु उपयुक्त नहुने सुझाव अनौपचारिक रुपमा राष्ट्रपतिलाई दिएका थिए। 

‘राष्ट्रपतिलाई भ्रमण नगर्न पटक—पटक सुझाव दिएका थियौं। तर राष्ट्रपति कार्यालयले भ्रमण अघि बढाउन निरन्तर ताकेता गरेपछि प्रक्रिया अघि बढ्यो’ मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने।

कतारले आतंकवादलाई प्रश्रय दिएको तथा इरानसँग सम्बन्ध बढाएको आरोपमा साउदी, युएई, बहराइन र इजिप्टले कतारमाथि मोर्चाबन्दी गरी ६ महिना यता आर्थिक नाकाबन्दी गरेका छन्। कतार र युएई दुवैतिर लाखौं नेपाली कामदार कार्यरत छन्। नाकाबन्दीका कारण कतारस्थित नेपाली कामदार समेत प्रभावित हुन थालेका छन्।

अहिलेको जटिल परिस्थितिमा युएई मात्र नभई कुनै पनि खाडी मुलुक भ्रमण नगरेको भए राम्रो हुने सन्देश राष्ट्रपतिलाई विभिन्न च्यानलबाट दिइएको सरकारी अधिकारीहरू बताउँछन्। ‘यो बेला युएई भ्रमण गर्दा त्यसले युएइको पक्षधरता लिएको सन्देश जानेछ। जसका कारण स्वाभाविक रुपमा नेपाली कामदारको मुख्य रोजगारीको गन्तब्य रहेको कतार हामीसँग चिढिन्छ’, अर्का एक सरकारी अधिकारीले भने।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले राष्ट्रपतिको भ्रमणका सन्दर्भमा शनिबार नै वक्तव्य जारी गरिसकिएको भन्दै भ्रमणका अन्य पक्षबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए। -अन्नपूर्ण पोष्ट दैनिक 

Share This Article
Facebook Email Copy Link Print
Previous Article यी हुन् कांग्रेसका ३२ जिल्लाका चुनावी कमाण्डरहरु (नामावलीसहित)
Next Article निर्वाचनको मुखमा बाँड्न थालियो करोडौं रुपैयाँ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

इलाम - ILMकाठमाडौँ - KTMमुख्य समाचारसमाज

१९ वर्षीया गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्‍याई, हत्या गरी डोजरले खाल्डो खनी गाडेपछी..

1 year ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान

4 months ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीतिशिक्षा

‘शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ’

1 year ago
काठमाडौँ - KTMस्वास्थ्य

पैदल हिंडेर मस्तिष्कलाई ठूलो र बलियो बनाउन सकिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?