By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Read History
Reading: शरद गौचन हत्याबारे थप रहस्य सार्बजनिक
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• विश्व
• Home
• Home
• Read History
• Read History
• अर्थ/विकास
• अर्थ/विकास
• अर्थ/विकास
• विश्व
• विश्व
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Categories
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > शरद गौचन हत्याबारे थप रहस्य सार्बजनिक
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

शरद गौचन हत्याबारे थप रहस्य सार्बजनिक

kit
Last updated: November 17, 2017 3:20 am
kit
3 Min Read
Share

मंसिर १, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ ।

गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन्। चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए। पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएको छ। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

ठेक्कापट्टाको कमिसन विवादमै बाहुन समूहले ४ माघ ०७० मा महर्जनलाई धापाखेलमा गोली प्रहार गरेको थियो। गुन्डागर्दी पृष्ठभूमि भएका महर्जनले ठेक्काको कमिसन बाँड्ने जिम्मा लिएर आफूले नदिएपछि रमेश बाहुन भनिने सुजन पौडेलले गोली हानेका थिए। पौडेल हाल जेलमा छन्। उनलाई भारतबाट प्रहरीले पक्राउ गरी ल्याएको थियो।

सो घटनामा लिङदेनलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकामा उनी छुटिसकेका छन्। घटनाको विषयमा जेलमा रहेका बाहुनसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको थियो।

तर, उनको संलग्नता नभेटिए पनि उनको गिरोहका सहयोगीहरू भने संलग्न रहेको प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको आठजना फरार अभियुक्तको सूचीमा चौथो नम्बरमा लिङदेनको नाम छ। घटनामा गुन्डागर्दीमा संलग्न ठूलो संगठित समूह रहेको डिआइजी गणेश केसी बताउँछन्।

फरार गुन्डा नाइके समीरमानसिंह बस्नेतको योजनामा गौचनको हत्या भएको अनुसन्धान प्रतिवेदन प्रहरीले सार्वजनिक गरिसकेको छ। हत्यामा संलग्न एक सुटरसहित पाँचजनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो।

गोली हान्नेमध्ये एक राजीव स्याङ्तान, सहयोग गर्ने पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौं नागार्जुनका प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

घटनाको योजनाकार समूहमा बस्नेतसहित मनोज पुन, लोप्साङ लामा, बोका भन्ने गंगा लिम्बू, श्यामबहादुर गम्बे, कालेदाइ भन्ने अम्बरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा रहेको प्रहरीले जनाएको छ।

२३ असारमा गौचनको शान्तिनगरमा गोली हानी हत्या भएको थियो। राजीवसहित अम्बरबहादुर रानामगरले गौचनलाई गोली हानेका थिए। राना भने फरार छन्। भगौडा आर्मी रहेका उनी पहिलेदेखि नै ‘वान्टेड’ व्यक्ति हुन्। त्यस्तै, प्रकाश बुढाथोकी र रोशन बुढाथोकी मुख्य योजनाकार बस्नेतका आफन्त तथा मुख्य सहयोगी हुन्।

कुनै समय कुमार घैँटे समूहसँग मिलेर राजधानीमा गुन्डागर्दी गर्ने बस्नेत अहिले भारतमा बसेर असुली आतंक मच्चाइरहेका छन्। गौचनसँग पनि उनले पैसा मागेकोमा नदिएपछि हत्या गरेका थिए। अरू ठेकदारहरूलाई समेत तर्साउन उनले हत्या गरेको प्रहरी आशंका छ।

प्रहरीको हालसम्मको अनुसन्धान अनुसार गौचनको हत्या र गत वर्ष बुटवलमा युवा संघका नेता दुर्गा तिवारीको हत्यामा एउटै समूहको संलग्नता देखिएको छ। गत चैतमा कुमारीगालमा दावा लामामाथि आक्रमण पनि सोही समूहबाट भएको हो।

दावालाई अम्बरबहादुर रानाले गोली हानेको प्रहरी स्रोत बताउँछ। तिवारीको हत्या रुपन्देहीका मनोज पुनको समूहले गरेको थियो। त्यसवेला समीर बस्नेत र लोप्साङ पनि उनकै समूहमा थिए। पछि समीर र लोप्साङ पुनसँग टाढा भएका थिए। उनीहरूले ठेकेदारहरूलाई लक्षित गरी धम्क्याएर पैसा उठाउँदै आएका थिए।

तर, पटक–पटक प्रहरीको टोली उनीहरूलाई पक्राउ गर्न भारत गए पनि असफल भई फर्किएको छ। जस कारण व्यवसायीहरू आतंकित भएका छन्। निर्माण व्यवसायी महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै हत्याका नाइकेहरू पक्राउ गर्न माग गरेको छ। छानबिन समितिका संयोजक डिआइजी केसी भने घटनामा संलग्न सबैलाई पक्राउ गरिने बताउँछन्।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article यसकारण गर्यो टेलिकमले आफ्ना ग्राहकलाई फोन नउठाउन आग्रह !
Next Article द्धन्दकालदेखी बन्द गोकुलेश्वर विमानस्थल सञ्चालन हुनुपर्ने दार्चुलाबासीको माग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

अमेरिकी राष्ट्रपतिको निर्वाचन : कहाँ को अगाडी ?

57 years ago
काठमाडौँ - KTMसमाज

भारतीय प्रधानमन्त्री ५ घण्टापछि काठमाडौं आइपुगे

57 years ago
उदयपुर - UDPकाठमाडौँ - KTMसमाज

बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय

57 years ago
काठमाडौँ - KTMसमाज

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?