By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    3 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    24 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बलिउडका १० फिल्म, जसले कीर्तिमानी राखे
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बलिउडका १० फिल्म, जसले कीर्तिमानी राखे
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बलिउडका १० फिल्म, जसले कीर्तिमानी राखे

साझासवाल
Last updated: November 18, 2017 8:34 am
साझासवाल
5 Min Read
Share

भारतमा हरेक वर्ष एक हजारभन्दा बढी फिल्म बन्ने गरेका छन् । 

Contents
  • सोले: २८६ साता 
  • दिलवाले दुल्हनिया लेजाएंगे: १००९ साता
  • किस्मत: १८७ साता 
  • मुगल ए आजम: १५० साता
  • बरसात: १०० साता 
  • मैने प्यार किया: ५० साता 
  • हम आपके है कौन: ५० साता
  • राजा हिन्दुस्तानी: ५० साता
  • कहो ना प्यार है: ५० साता
  • मोहब्बते: ५० साता

तीमध्ये केही ठूलो ब्यानर र सुपरस्टार कलाकारका हुने गर्छन् भने धेरैजसो फिल्म सानो ब्यानर, कम बजेट, औसत तथा नयाँ कलाकारका हुने गर्छन् । यस्ता फिल्म हलमा लागेको र उत्रिएको समेत थाहा हुँदैन । बलिउडमा केही त्यस्ता ठूला ब्यानर छन्, जसले सुपरहिट फिल्म दिएका छन् । 

ठूलामध्येको एउटा ब्यानर हो– यशराज फिल्म प्रोडक्सन । सो ब्यानरले सन् १९९५ मा निर्माण गरेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ यस्तो फिल्म हो, जुन फिल्म हलमा अहिलेसम्मकै सबैभन्दा धेरै समय चलेर रेकर्ड राखेको छ । यो फिल्म मुम्बईको मराठ मन्दिर थिएटरमा एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष लगातार चलेको थियो । भारतीय अनलाइनले धेरै समय हलमा चलेका १० बलिउड फिल्मबारे रिपोर्ट तयार गरेको छ:

सोले: २८६ साता 

सन् १९७५ को १५ अगस्टमा रिलिज भएकोे ‘सोले’ पनि बम्पर हिट फिल्म हो । रमेश सिप्पीको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीवकुमार, अमजद खान, जया भादुरी प्रमुख भूमिकामा छन् । एक्सन फिल्म सोले लगातार दुई सय ८६ हप्ता अर्थात् भन्डै ६ वर्ष चलेको थियो ।

दिलवाले दुल्हनिया लेजाएंगे: १००९ साता

आदित्य चोपडाको निर्देशनमा सन् १९९५ मा बनेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ ब्लकबस्टर फिल्म हो । सोही वर्षको अक्टोबर २० मा रिलिज भएको फिल्ममा शाहरुख खान, काजोल, अमरिस पुरी, फरिदा जलाललगायतले अभिनय गरेका छन् । यश चोपडाले निर्माण गरेको फिल्मका सबै गीत चर्चित छन् । यो फिल्म मुम्बईका मराठ मन्दिर थिएटरमा लगातार एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष चलेको थियो

किस्मत: १८७ साता 

ज्ञान मुखर्जीको निर्देशनमा बनेको ‘किस्मत’ पनि बम्पर हिट फिल्म हो । सन् १९४३ मा बनेको सो फिल्म मुम्बईका केही हलमा एक सय ८७ हप्ता अर्थात् साढे तीन वर्ष लगातार प्रदर्शन भएको थियो । फिल्ममा अशोककुमार, मुम्ताज शान्ति, शाह नवाजलगायतले अभिनय गरेका थिए ।

मुगल ए आजम: १५० साता

सन् १९६० को अगस्ट ५ मा रिलिज भएको फिल्म ‘मुगल ए आजम’ लगातार एक सय ५० हप्ता चलेको थियो । के असिफको निर्देशनमा बनेको एपिक हिस्टोरिकल ड्रामा जनराको फिल्ममा पृथ्वीराज कपुर, मधुवाला, दिलीपकुमार, दुर्गा खोटेलगायतले अभिनय गरेका थिए ।

बरसात: १०० साता 

सन् १९४९ को अप्रिल २२ मा रिलिज भएको ‘बरसात’ एक सय साता अर्थात् झन्डै दुई वर्ष लगातार हलमा चलिरहेको थियो । राज कपुरको निर्देशनमा बनेको फिल्ममा राज कपुर, नरगिस, प्रेमनाथ, निम्मीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेमकथानक बरसातका निर्माता राज कपुर आफैँ हुन् ।

मैने प्यार किया: ५० साता 

सलमान खानले हिरोका रूपमा डेब्यु गरेको ‘मैने प्यार किया’ लगातार ५० हप्ता चलेको थियो । राजश्री प्रोडक्सनको ब्यानरमा सुरज बरजात्याले निर्देशन गरेको मैने प्यार किया सन् १९८९ को फिल्म हो । फिल्ममा सलमानका साथ भाग्यश्री मुख्य भूमिकामा छिन् । सलमानले यो फिल्मभन्दा अघि ‘बिबी हो तो ऐसी’मा सहायक भूमिका निर्वाह गरेका थिए ।

हम आपके है कौन: ५० साता

सन् १९९४ अगस्ट ५ मा रिलिज भएको सलमान खान अभिनीत अर्काे ब्लकबस्टर फिल्म हो, ‘हम आपके है कौन’ । यो फिल्म पनि लगातार ५० हप्ता चलेको थियो । सुरज बरजात्याको लेखन र निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा माधुरी दीक्षित, रेणुका सहानीलगायतले अभिनय गरेका छन् ।

राजा हिन्दुस्तानी: ५० साता

आमिर खान र करिश्मा कपुर अभिनीत ब्लकबस्टर हिट फिल्म हो, ‘राजा हिन्दुस्तानी’ । सन् १९९६ नोभेम्बर १५ मा रिलिज भएको फिल्म लगातार ५० हप्ता चलेको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको फिल्मका सबै गीत हिट भएका थिए ।

कहो ना प्यार है: ५० साता

ऋत्विक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ ब्लकबस्टर भएको थियो । सन् २००० जनवरी १४ मा रिलिज भएको राकेश रोशन निर्देशित यो फिल्म हलमा लगातार ५० हप्ता अर्थात् झन्डै एक वर्ष चलेको थियो । फिल्ममा ऋत्विकका साथमा अमिशा पटेल मुख्य भूमिकामा छिन् ।

मोहब्बते: ५० साता

सन् २००० को अक्टोबर २७ मा रिलिज भएको ‘मोहब्बते’ हलमा लगातार ५० हप्ताभन्दा बढी चलेको थियो । आदित्य चोपडा निर्देशित फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय, उदय चोपडालगायतले अभिनय गरेका छन् । नयाँ पत्रिका

Share This Article
Facebook Email Copy Link Print
Previous Article नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन
Next Article बिदाको दिन घरमै बसेर हेर्नुहोस् यी नयाँ चलचित्र
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMकैलाली - KLLदार्चुला - DCLबैतडी - BTDसमाज

ओलीको टाउको दुखाइ बनेको सुदूरपश्चिम

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

नेपाल आइडलको टप-७ बाट रुँदै बाहिरिइन् नीलिमा, सर्वाधिक भोट सुमितलाई

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

भारतमा सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी भएको पुष्टि

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

आगलागीबाट सेन्ट्रल प्लाजाको ३ वटा तलामा क्षति, उद्धारमा खटिएका सुरक्षाकर्मीसहित ७ जना घाइते

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?