By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
1 hour ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
1 hour ago
प्रतिनिधिसभाको बैठक बस्दै
7 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
3 hours ago
सुनचाँदीको मूल्य बढ्यो
7 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: बम विस्फोटमा १५ घाइते, तीनको अवस्था गम्भीर
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बम विस्फोटमा १५ घाइते, तीनको अवस्था गम्भीर
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बम विस्फोटमा १५ घाइते, तीनको अवस्था गम्भीर

kit
Last updated: November 19, 2017 2:02 am
kit
6 Min Read
Share

मङ्सिर ३, काठमाडौँ । चुनाव लक्ष्य गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले बताउँदै गर्दा शनिबार तनहुँ, रौतहट र भोजपुरमा बम विस्फोट भएका छन्।

तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सवार गाडीमा बम प्रहार भएको हो भने रौतहट र भोजपुरमा वाम गठबन्धनका सभालाई लक्ष्य गरी विस्फोट भएको हो । बम विस्फोटमा परी रौतहटमा ११ जना, भोजपुरमा तीन जना र तनहुँमा एक जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अाजको अन्नपूर्णमा खबर छ-रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको वडास्तरीय भेला चलिरहेका बेला शक्तिशाली बम विस्फोट भएको हो। दिउँसो करिब ३ बजे भएको विस्फोटमा ११ जना घाइते भएका छन् ।

तीमध्ये चन्द्रपुर ५ का ३१ वर्षीया सरीता राई र उनका सात वर्षीय छोरा जैविकको अवस्था गम्भीर छ। उनीहरू बसेकै ठाउँमा गाडेर राखेको बम विस्फोट भएको हो। उनीहरूको पेट, खुट्टा, कम्मरमा गहिरो चोट लागेको छ। अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।

विस्फोटमा चन्द्रपुर-५ की ४५ वर्षीया लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर विक, ४८ वर्षीया कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले, चन्द्रनिगाहपुर सरकारी अस्पतालका पियन ४९ वर्षीय गजेन्द्र झा र परिचर लक्ष्मी राई घाइते भएका छन् । भेला सकेर बाहिर निस्कने क्रममा मन्दिरअगाडि बाटोछेउमा जमिनमुनि गाडेर राखेको बम विस्फोट भएको हो ।

मन्दिरको हलमा कम्युनिस्ट गठबन्धनले वडा भेला राखेको थियो। ‘भेला सकेर कोही बाहिर खाजा खाने र कोही घर जाने क्रममा थिए। अचानक बम विस्फोट भयो’, प्रत्यक्षदर्शी उद्धव रेग्मीले भने । एमाले चन्द्रपुर नगर इन्चार्ज विनोद घिमिरेले कार्यक्रम सकेर निस्कँदै गर्दा ठूलो आवाजसहित विस्फोट भएको बताए ।

घटना निन्दनीय भएको भन्दै गठबन्धनका नेताहरूले भत्र्सना गरेका छन्। मानवताविरोधी घटना गराउने दोषीलाई कारबाही गर्न माग गर्दै नेताहरूले विज्ञप्ति जारी गरेका छन् ।

एमाले केन्द्रीय सदस्य कल्याणी खड्का, माओवादी पोलिट्ब्युरो सदस्य युवराज भट्टराई, एकराज थापा, प्रदेश सदस्य उद्धव रेग्मी, निवर्तमान सांसद रामकुमार भट्टराईलगायत नेता भेलामा सहभागी थिए।

केन्द्रीय नेतालाई लक्ष्य गरी बम विस्फोट गराएको वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार डा. वंशीधर मि श्रको भनाइ छ । घाइतेलाई चन्द्रनिगाहपुरमा प्राथमिक उपचारपछि चितवन लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको जिपमाथि प्रेसर कुकर बम प्रहार हुँदा उनका एक अंगरक्षक घाइते भएका छन्। गोरखाको चुनावी सभा सकेर लमजुङको बेसीसहरको सभालाई सम्बोधन गर्न जाने क्रममा तनहुँ र लमजुङको सिमानामा पौडेल चढेको जिपमाथि भानु नगरपालिकाको नेपालडाँडानजिकै कुकर बम प्रहार भएको हो । बम प्रहारबाट जिपको सिसा फुटेको छ।

घटनाबाट उनका अंगरक्षक सामान्य घाइते भए पनि थप क्षति नभएको कांग्रेस सभापति वैकुण्ठ न्यौपानेले बताए। प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले घटनालगत्तै सुरक्षाकर्मी पुगेको बताए । घटनामा संलग्न समूहको पहिचान भइनसकेको उनले दाबी गरे ।

घटनापछि दमौलीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले घटनालाई लोकतन्त्रमाथिको गम्भीर आक्रमणका रूपमा लिएको बताउँदै त्यसमा संलग्न जोसुकैमाथि कारबाही हुनुपर्ने उनले माग गरे ।

‘चुनावी वातावरण बिथोल्ने त्यस्ता तत्वमाथि आक्रमण हुनुपर्छ,’ उनले भने । पौडेलले घटनामा सुरक्षा कमजोरी देखिएको बताए । कांग्रेस जिल्ला सभापति वैकुण्ठ न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बम विस्फोट हुँदा तीन घाइते

षडानन्द नगरपालिका वडा नं १३, तीनतले नजिकैको भीरथाप्लोमा शनिबार बम विस्फोट हुँदा चुनावी सभाबाट फर्कंदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई गम्भीर घाइते भएका छन्। राईसँगै बमको छर्रा लागेर उनका साथमा रहेका दुई प्रहरी पनि घाइते भएको बताइएको छ ।

बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली गएको र भीड हटाउने क्रममा बम पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटबाट वाम गठबन्धनको आमसभाबाट सदरमुकाम फर्कंदै गरेका युवा संघ नेपालका सचिवालय सदस्य ट्याम्के मैंयुङ गाउँपालिका ७, दिप्साका विक्रम राईको टाउकोमा गम्भीर चोट लागेको छ । चोट लागेपछि राई केही घन्टा बेहोस भएका थिए ।

त्यसैगरी, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादव पनि घाइते छन् । घाइते राईलाई उपचारका लागि सदरमुकाम ल्याइए पनि उनको अवस्था गम्भीर भएकाले बाहिर लैजाने तयारी भइरहेको छ ।

बिहान करिब ९ बजेतिर केही स्थानीयले दुई अज्ञात युवाले बम राख्दै गरेको देखेपछि अरूलाई खबर गरेका थिए ।

लगत्तै नजिकै रहेको सुन्तले प्रहरी चौकीका प्रहरी घटनास्थल पुगेका थिए । प्रहरीले गाडी रोकेर सुरक्षा दिइरहेका बेला अकस्मात बम पड्किएको थियो । विस्फोटलगत्तै बम राख्ने समूहले बाटो माथिबाट गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख गीतनारायण चौधरीले बताए । प्रहरीले जवाफी फायरिङमा १९ राउन्ड गोली चलाएको थियो । बम राख्ने र गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएका बेला सदरमुकामको टुँडिखेलमा भने लोकतान्त्रिक गठबन्धनको चुनावी सभा चलिरहेको थियो । पूर्वस्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा सभा भइरहेका बेला घाइते राईलाई सदरमुकाम ल्याइएको थियो ।

उनको अवस्था गम्भीर भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकसँग समन्वय गरी घाइते राईलाई थापा चढेको हेलिकोप्टरमार्फत काठमाडौं लैजान आग्रह गरिए पनि थापाले ओखलढुंगाको चुनावी सभामा जानुपर्ने भन्दै नमानेपछि गाडीबाटै अन्यत्र लैजाने तयारी गरिएको टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष धु्रवराज राईले जानकारी दिए ।

त्यस्तै, शनिबार नै उत्तरी साल्पासिलिछो गाउँपालिका-२, कुलुङमा वाम गठबन्धनको चुनावी सभा चल्दै गर्दा बम विस्फोट भएको छ। सभामा प्रदेश (क) का उम्मेदवार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलको सय मिटरनजिकै विस्फोट भएको हो। विस्फोटपछि सभा आतंकित तितरवितर भएको थियो । विस्फोटबाट कुनै क्षति नभएको युवा संघ भोजपुरका अध्यक्ष सन्दीप राईले जानकारी दिए ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article गृहमन्त्री हटाएर आफै जिम्मेवार बन्न खोजे तर सकेनन्… !
Next Article प्रचण्डपुत्र प्रकाशलाई हृदयघात ! मृत्यु भएको पुष्टि भएको छैन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सरकारले तरकारी जाँच गर्ने निणर्य फिर्ता लिएकोमा संसद्को आपत्ति

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यी हुन् कतारमा १२ लाख पुरस्कार पाउने नेपाली कामदार

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

को सँग विवाह गर्दैछिन् पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ

57 years ago
काठमाडौँ - KTMसमाज

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?