By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    9 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    10 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: समानुपातिकबाट हट्यो २५६ जनाको नाम, को-को हुन् ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > समानुपातिकबाट हट्यो २५६ जनाको नाम, को-को हुन् ?
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

समानुपातिकबाट हट्यो २५६ जनाको नाम, को-को हुन् ?

साझासवाल
Last updated: November 20, 2017 2:35 am
साझासवाल
4 Min Read
Share

मङ्सिर ४, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ ।

विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८३८ जना उम्मेदवार कायम भएका छन् । 

समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा सार्वजनिक गर्नुभएको हो । 

अन्तिम रूपमा सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार २७३ उम्मेदवार कायम छन् । सातवटा प्रदेशसभा सदस्यका लागि तीन हजार ५६५ जना उम्मेदवार कायम छन् । जसअनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं. ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम छन् । 

आयोगले उजुरउपर छानबिन भई २५६ जना उम्मेदवार अयोग्य ठहरिएको जानकारी दिएको छ । तीमध्ये तीन जना उम्मेदवारले आफैँ उम्मेदवारी फिर्ता लिएका थिए भने योग्यता नपुगेका २५३ को उम्मेदवारी रद्द भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ८३८ जना उम्मेदवारमध्ये समावेशी समूहअनुसार आदिवासी जनजाति समूहमा ७६७ पुरुष, ८८१ महिला र एक अन्य गरी एक हजार ६४९ जना (२८.२५५ प्रतिशत), खस आर्य समूहमा ८४५ पुरुष र ९४७ महिला गरी १७९२ जना (३०.७०५ प्रतिशत) कायम छन् । 

यसैगरी थारू समूहमा १५५ पुरुष र २४९ महिला गरी ४०४ जना (६.९२५ प्रतिशत), दलित समूहमा ३३६ पुरुष र ४५९ महिला गरी ७९५ जना (१३.६२५), मधेसी समूहमा ४३७ पुरुष र ५३५ महिला गरी जम्मा ९७२ जना (१६.६५५ प्रतिशत), मुस्लिम समूहमा ८० पुरुष र १४६ महिला गरी २२६ जना (३.८७५ प्रतिशत) उम्मेदवारी कायम भएको छ । 

प्रतिनिधिसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार २७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये एक हजार ४८ पुरुष उम्मेदवार, एक हजार २२४ जना महिला उम्मेदवार र एक जना अन्य लिङ्गको उम्मेदवारी कायम छ । जस अनुसार पुरुष ४६.११, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम रहेको छ । 

प्रतिनिधिसभाका दुई हजार २७३ उम्मेदवारमध्ये समावेशी समूहको आदिवासी जनजातिमा ६५५ जना (२८.८२५ प्रतिशत), खस आर्य समूहमा ७०३ जना (३०.९३५ प्रतिशत), थारू समूहमा १५१ जना (६.६४५ प्रतिशत), दलित समूहमा ३१५ जना (१३.८६५ प्रतिशत), मधेसी समूहमा ३५५ जना (१५.६२५ प्रतिशत) र मुस्लिम समूहमा जम्मा ९४ जना (४.१४५ प्रतिशत) उम्मेदवारी कायम भएको छ । 

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ देखि ७ सम्ममा एक हजार ५७२ जना पुरुष र एक हजार ९९३ जना महिला गरी जम्मा तीन हजार ५६५ जनाको उम्मेदवारी कायम भएको भएको छ, जसअनुसार ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी छ । 

प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहअनुसार प्रदेशसभातर्फ आदिवासी जनजाति समूहमा ४४९ पुरुष र ५४५ महिला गरी ९९४ जना (२७.८८५ प्रशित), खस आर्य समूहमा ५०२ पुरुष र ५८७ महिलासहित एक हजार ८९ जना (३०.५५५ प्रतिशत), थारू समूहमा १०३ पुरुष र १५० महिला गरी २५३ जना (७.१०५ प्रतिशत), दलित समूहमा १९३ पुरुष र २८७ महिला गरी जम्मा ४८० जना (१३.४६५ प्रतिशत), मधेसी समूहमा २७७ पुरुष र ३४० महिला गरी ६१७ जना (१७.३१५ प्रतिशत), मुस्लिम समूहमा ४८ पुरुष र ८४ महिला गरी १३२ जना (३.७०५ प्रतिशत) उम्मेदवारी कायम भएको छ ।यो खबर आजको गोरखापत्रमा छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article पुत्र वियोगमा प्रचण्ड: ३६ वर्षीय छोरालाई ६३ वर्षीय बाबुले दिए दागबत्ती
Next Article बाम उम्मेदवारलाई जिताएर जिल्लाको मुहार फेरौं
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबिशेष खबर

विदेशबाट नेपाल आउँदा के-के समान ल्याउँन पाइन्छ ? यस्ता छन् भन्सार लाग्ने र छुट पाइने समान

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

पूर्वमन्त्री यादव वडा सदस्यमा निर्वाचित

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

सांसद नै यसरि ठगिन्छन् ट्याक्सी चालकबाट, अरूको हालत के होला ?

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

यसरी बन्छ बबरमहल–त्रिपुरेश्वर खण्डमा ‘फ्लाई ओभर’

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?