2026-09-22 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब देशभर डेढ सय मन्त्री: खर्चको जोहो गर्न चुनौती

मंसिर ६, काठमाडौं । निर्वाचनपछि गठन हुने संघीय र प्रादेशिक सरकारका मन्त्रीको संख्य अधिकतम १५० जना हुने भएका छन्। 

संघीय नेपालमा मन्त्रीको संख्या १५० सम्म पुग्ने देखिएको छ। यो खबर आजनको कारोबार दैनिकमा भगवान खनालले लेखेका छन्।

संविधानअनुसार यो भन्दा साने संख्यामा मन्त्रीमण्डल बनाउन सकिने भएपनि व्यवाहरतः सम्भव नहुने नेताहरु बताउछन्। यसरी मन्त्रीको संख्या बढ्दा खर्चको भार बढ्ने भएको हो।

प्रदेशमा सबैभन्दा धेरै मन्त्री ३ नम्बरमा बन्ने छन् जहाँ २२ जनाको मन्त्रीमण्डल हुने छ। त्यस्तै ६ नम्बर प्रदेशमा सबैभन्दा कम ८ जनाको मन्त्रीमण्डर बन्ने छ। २ नम्बरमा २१, १ मा १९, ५ मा १७, ४ मा १२ र ७ नम्बरमा प्रदेशमा ११ जना मन्त्री बन्ने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो