१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! के तपाइँ फोहोर बालेर आगो ताप्दै हुनुहुन्छ ?

२० मंसिर २०७४, बुधबार ०२:१८

मंसिर २०, काठमाडौँ । घरवरपर वा सडक सफा राख्दा धेरैले जानेको काईदा हो, वरपरको फोहो जम्मा गरेर बालिदिने ।  

त्यसमा पनि चिसो बढेसंगै आगो ताप्न फोहोर पनि बाल्ने क्रम बढ्छ । तर, यसले बातावारण प्रदुषित बनाई स्वास्थ्य तथा वातावरणविद्का अनुसार उपत्यकामा घरवाहिरका फोहोर बाल्ने यही प्रचलन वातावारण प्रदुणको प्रमुख कारण बन्दै गएको छ ।

चिसो बढ्दै विभिन्न स्थानम जताततै भेटिने फोहोरमा विशेषगरी प्लाष्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन जसलाई बालेर ताप्ने प्रचलन बढ्दै गएको छ ।

यसो गर्दा निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरन्छ जसले स्वास्थ्यमा हानि पुर्याउछ ।

जर्मनस्थित इन्स्टिच्युट फर एड्न्भान्स सस्टेनेबिलिटी स्टडिज (आइएएसएस)का अनुसन्धान प्रमुख महेश्वर रूपाखेतीसहितको टोलीले गरेको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरियसम्बन्धी अध्ययनले प्रदुषित वायु मध्याह्नपछि मात्रै घट्ने गरेको देखाएको थियो । मध्याह्नसँगै तातेर हलुंगो भएपछि मात्रै वायु विस्तारै नगरकोटतिर लाग्ने  र त्यहाँबाट बाहिरिने गरेको अध्धयनले देखाएको छ ।

चिसो बढेसँगै आगो ताप्ने प्रयोजनका लागि विहान र साँझको समयमा फोहोर बढी बालिने गर्छ । साँझ आगो बाल्दा रातभर र विहान बाल्दा मध्याह्नसम्म सतहमै धुँवा रहिरहन्छ जुन श्वासप्रश्वासका क्रममा सिधै फोक्सोसम्मै पुग्छ । 

काठमाडौँ उपत्यकामा बिहान ८ बजेदेखि ९ बजेसम्म बढी प्रदुषण हुने र मध्याह्न र साँझ घट्ने अध्ययनले देखाएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण