2026-09-22 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई पाँच वर्ष पक्का !

पुस ५, काठमाडौं । ’मलाई बहुत दुःख लाग्या छ’, शेरबहादुरले भने, ’हाम्रै साथीहरुले धोका दिए ।’ 

प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेपछि बालुवाटारमा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटको शुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो परिणाम आउनुको पछाडि आफ्नो स्प्रिटलाई सहकर्मीहरुले बुझ्न नसकेको कुरालाई कारकका रुपमा प्रस्तुत गरे ।तर, त्यो भेटको मुख्य उदेश्य थियो माओवादी केन्द्रलाई फकाउने ।

’पाँच बर्षका लागि तपाईँ’, शेरबहादुरले यसो भन्दा प्रचण्ड मुसुक्क हाँसे । पत्याएनन् कि भनेर फेरि दोहोर्याए, ’मान्नुस् न मैले भनिसकेँ ।’ 

फेरी पनि प्रचण्डले जवाफ दिएनन् ।’ आखिर हिजो पनि तपाईँसँग कुरा मिलेकै हो । फेरि पनि कुरा मिल्छ ।’ 

शेरबहादुर देउवाले माओवादीलाई पाँच वर्ष प्रधानमन्त्री दिने कुरामा लिखित गर्नुपरे त्यसका लागि पनि तयार भइरहेको बताइरहेका थिए । प्रचण्डचाहिँ सुनिमात्र रहे । प्रचण्डले भने, ’त्यस्तो सम्भावना तत्काल छैन । 

हामी पार्टी एकताको तहसम्मै पुगिसक्या छौं । केपीजी पनि तपाइँहरुसँग दुरी बढाएर होइन, मिलेरै जाने पक्षमा हुनुहुन्छ ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो