By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
15 minutes ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
18 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
18 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
18 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
20 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
24 minutes ago
सेयर बजारमा झिनो अंकको सुधार
20 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: किन भेटेनन् ओली-दाहाल, खटपटको आशंका
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > किन भेटेनन् ओली-दाहाल, खटपटको आशंका
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

किन भेटेनन् ओली-दाहाल, खटपटको आशंका

kit
Last updated: December 27, 2017 2:16 am
kit
5 Min Read
Share

पुस १२, काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए। सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए।

दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद/प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए। २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ।

नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन्। तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन्। ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले अन्नपूर्णसँग भने। ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन। न त नेताहरूले छलफलको मिति र समय नै निर्धारण गरिसकेका छन्।

जसले गर्दा पनि एमाले:माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ। तर, दाहालको निजी सचिवालयले दुई पार्टीबीचको एकतामा शंका गर्ने कुनै ठाउँ नरहेका कारण तरंगित भइरहनु नपर्ने प्रतिक्रिया दिएको छ।

दुई पार्टीका शीर्ष नेताको अभिव्यक्ति, दोस्रो तहका नेताहरूको पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमाले:माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर गरेको छ।

त्यसैको प्रत्युत्तर जवाफमा दाहाल गृहजिल्ला चितवन पुगेर ५ दिन बसिदिने, आलोपालो सरकारको नेतृत्वमा सहमति भएको खुलासा गर्नेदेखि एमालेले माओवादीभन्दा पहिले उपेन्द्रसँग सरकार गठनका लागि छलफल गरेको जस्ता ओलीलाई सशंकित बनाउने अभिव्यक्ति दिएका थिए।

यता, ओलीले दाहालले आलोपालो सरकारको नेतृत्वमा दिएको अभिव्यक्तिदेखि आफ्नै पार्टी नेता माधव नेपाल पक्षसँग दाहालले बढाएको बाक्लो हिमचिममा आफ्नो असन्तुष्टि रहेको एक कार्यक्रममा पोखेपछि दुवै पक्ष एक:अर्कासँग सशंकित हुन थालेका छन्।

‘नाङ्लो ठटाएर हात्ती तर्साउने भनेजस्तो अहिले ओली:प्रचण्ड एकअर्काका सामान्य अभिव्यक्ति र गतिविधिलाई आशंका गर्ने र तरंगित हुने गर्न थाल्नुभएको छ’, माओवादीका एक नेताले भने, ‘पार्टी एकताबाट कोही पनि पछाडि हट्न सक्ने अवस्था छैन तर केही आशंका जन्माइदिएको छ, यो हटाउने प्रयास जारी छ।’

दाहाल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ओलीले निर्वाचन आयोगले समानुपातिक तर्फको पूर्ण परिणाम नै सार्वजनिक नहुँदै दिएको महत्व देखेर झस्किएका छन्।

कतै ओलीले फोरमलाई साथमा लिएर आफूहरू बिनाकै सत्तारोहणको तयारी गर्दै त छैनन् भन्ने आशंका दाहालले गरेका छन्। उपेन्द्रसँग ओलीले भेट गरेको विषयमा माओवादीले एमालेसँग बुझ्दा भेटै नभएको प्रतिक्रिया दिएपछि माओवादी थप झस्किएको थियो। माओवादी नेता चक्रपाणि खनालका अनुसार उपेन्द्रसँगको ओलीको भेट पनि गठबन्धनभित्र देखा परेको एउटा गाँठो हो।

‘उपेन्द्र्रसँगको भेटलाई नै एमाले पक्षबाट गुपचुप राख्न खोजियो तर उपेन्द्रले भेट भएको कुरा स्विकारे, यसबाट पनि केही आशंका जन्मियो, निर्वाचन रिजल्टको सुरुमै माओवादी अब आफूहरूसँगको गठबन्धनमा आए पनि:नआए पनि केही हुन्न भनेजसरी जान खोजियो, गाँठो त्यहीँ पर्‍यो’, खनालले भने।

ओलीलाई पनि दाहालले चितवनमा पुगेर आलोपालो सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएपछि चिढ्याउने काम गर्‍यो। त्यसमाथि आफूसँग भन्दा पछिल्ला दिनमा दाहालको पार्टीभित्रकै नेता माधव नेपालसँगको भेटघाट र संवादले ओलीलाई दाहालप्रति सशंकित बनाएको ओलीनिकट स्रोतले बतायो।

त्यसो त ओलीले सोमबार साँझ अन्नपूर्ण होटलमा निजी तथा उच्च माध्यमिक विद्यालयको संगठन हिसानका पदाधिकारीसँगको रात्रिभोजमा त्यसप्रतिको असन्तुष्टि खुलेरै राखेका थिए।

ओलीले आलोपालो सरकारको नेतृत्वका विषयमा दाहालले अहिले अभिव्यक्ति दिएर सही नगरेको धारणा व्यक्त गरेका थिए। ‘प्रचण्डजीले सरकारको आलोपालोको विषय चितवनमा गएर बोलिदिनुभयो, यसले जनताको स्थिर सरकारको अपेक्षामा चोट लाग्ने गरी नराम्रो सन्देश गयो, पार्टी नै एउटै भएपछि को प्रधानमन्त्री के भन्ने कुरा ठूलो होइन’, ओलीले रात्रिभोजमा व्यक्त भनाइ उद्धृत गर्दै हिसानका एक पदाधिकारीले भने, ‘त्यस्तै भूमिकै नभएका व्यक्तिले अहिले पार्टी एकताको पहल गरेको अभिव्यक्ति दिने गरी जान थाल्नुभयो, यो पनि ठीक भएन, अहिले नै आफ्नो भूमिका खोज्ने काम गर्नुभएन।’

ओली:दाहालबीच अविश्वास जन्मँदै गर्दा दुई पार्टीबीच एकताका लागि निर्माण भएको एकता संयोजन समितिको बैठक १५ कात्तिकयता बसेको छैन। समितिको बैठक बस्ने भनिए पनि प्राविधिक कारणले सर्दै आएका छन्।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article यसरी पोखियो रानीपोखरीमा मेयर-उपमेयरको विवाद
Next Article भारतीय दूतावास दौडधुपमा प्रमुख दलका नेता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा ४८१ जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMखेलकुद

नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

57 years ago
काठमाडौँ - KTMराजनीति

आयुक्तको प्रश्न- प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?

57 years ago
काठमाडौँ - KTMविश्व

संसद भवनमा आगलागी !

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?