By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    9 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जनयुद्धकै कारण एमाले संसदीय राजनीतिमा टिकिरह्यो: प्रचण्ड
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > जनयुद्धकै कारण एमाले संसदीय राजनीतिमा टिकिरह्यो: प्रचण्ड
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

जनयुद्धकै कारण एमाले संसदीय राजनीतिमा टिकिरह्यो: प्रचण्ड

साझासवाल
Last updated: January 16, 2018 2:23 am
साझासवाल
3 Min Read
Share

माघ २, काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीचकाे सम्वन्ध एक अर्कामा परिपुरक रहेकाले नै पार्टी एकताका लागि अाधार तयार भएकाे बताए ।

Contents
  • राजनीतिक घटनाक्रम
  • कांग्रेस बनोस्

अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । उनले पदका लागि नभइ समाजवाद उन्नमुख देश विकासमा लागि पार्टी एकता गर्न लागेकाे पनि बताए । प्रचण्डले नयाँ पत्रिकाको न्युजरुमबाट फेसबुक लाइभमा एमाले–माओवादीबीचको सम्बन्ध भाइबन्धुको जस्तो रहेको प्रष्ट्याए । प्रचण्डले भने,‘एमाले संसदीय संघर्षमा रहेकाले माओवादीले थालेको जनयुद्ध शान्ति प्रक्रियामा अवतरण गर्न सहज भयो । भने माओवादी जनयुद्धकै कारण एमालेलाई संसदीय राजनीतिमा टिकिरहन सम्भव भयो ।’

नयाँ पत्रिकासँगको कुराकानीमा प्रचण्डले एमालेका तत्कालिन महासचिव माधव नेपाललाई संविधानसभाको सदस्यसँगै प्रधानमन्त्रीसम्मको यात्रा, एमालेकै तत्कालिन अध्यक्ष झलनाथ खनाल र अहिलेका केपी ओलीलाई प्रधानमन्त्री बनाउन अहम भूमिका निर्वाह गरेको जिकिर गरे ।

प्रचण्डले भने,‘पहिलो पटक प्रधानमन्त्री हुँदा आफ्नै हातले चिठी लेखेर माधवजीलाई सांसद बनाउन भूमिका खेलें र उहाँ प्रधानमन्त्री हुनुभयो । झलनाथजी चाहिँ अन्तराष्ट्रिय शक्ति केन्द्रहरु र माओवादीबीचको संघर्षका कारण प्रधानमन्त्री बन्नुभयाे । भने ओलीजी त मैरै प्रस्तावमा प्रधानमन्त्री बन्नुभएको हो ।’

राजनीतिक घटनाक्रम

माओवादी अध्यक्ष प्रचण्डले एमाले–माओवादीबीच पार्टी एक भइछाड्ने बताए । एमाले र माओवादी पछाडि फर्किनको लागि पुल भत्काइसकेको पुनः दोहोर्‍याएका प्रचण्डले पार्टी एकता चाँडै हुने प्रतिक्रिया दिए । उनले पदीय भागवण्डाको विषयमा कुनै पनि प्रकारको समस्या नभएको जानकारी गराए । ‘म झण्डै ३० वर्षदेखि पार्टीको नेतृत्वमा छु ।

प्रधानमन्त्री पद के हो भन्ने बारे दुई पटक प्रधानमन्त्री हुँदा थाहा पाइसकेको छु । प्रचण्डले भने,‘केपी ओली पनि अहिले अध्यक्ष हुनुहुन्छ भने मेरै प्रस्तावमा प्रधानमन्त्री भइसक्नुभयो । त्यसैले, पार्टी एकता पदका लागि होइन देशको विकास, सम्बृद्धि र शान्तिका लागि हो । देशले अव राजनीतिक अराजकता थेग्न सक्दैन ।’

कांग्रेस बनोस्

प्रचण्डले वामपन्थीहरुको एकताबाट कांग्रेसलाई नआत्तिन पनि आग्रह गरे । उनले कांग्रेसबाटै विभाजन भएर गएका महन्थ ठाकुरलगायतलाई पनि पार्टीमै समाहित गरेर बलियो कांग्रेस निर्माण गर्न सुझाए । प्रचण्डले राष्ट्रपति/उप–राष्ट्रपति, सभामुख, प्रदेशका मुख्यमन्त्रीलगायतका पदहरुमा छलफल नै नभएको जानकारी गराए ।

सो पदहरुको बारेमा एमाले अध्यक्ष ओली थाइल्यान्डबाट उपचार गरी फर्किएपछि छलफल गरी निष्कर्षमा पुग्ने पनि जानकारी गराए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लोडसेडिङ न्युनिकरण गरेर आर्थिक विकासमा टेवा पुर्‍याएको, भारत–चीनबीचको सम्वन्धलाई सुदृढ पारेको, हिमाल–पहाड र तराई÷मधेसका जनतालाई मिलाएर निर्वाचन गरेको पनि जिकिर गरे ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुत्केरी महिलाले भनिन्– तीन दिनसम्म पानीसमेत पिउँन पाइनँ
Next Article कटवाललार्इ प्रदेश प्रमुख नियुक्ति गर्न देउवालार्इ आरजुकाे दवाव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMधादिङ्ग - DHGसमाज

धादिङको एकादशी जात्रा: झडपमा प्रहरी सहित केहि घाइते, ८ सवारी साधनमा तोडफोड

57 years ago
काठमाडौँ - KTMसमाज

आज खण्डग्रास चन्द्रग्रहण, विभिन्न ८ राशी भएकाहरुले हेर्न नहुने

57 years ago
काठमाडौँ - KTMकास्की - KSKसमाज

कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर भूकम्प

57 years ago
काठमाडौँ - KTMराजनीति

वागमतीको सभामुखमा राप्रपाका पाठक र कांग्रेसका अधिकारी भिड्ने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?