Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओली र दाहाल गोप्य छलफलमा: ‘निर्णायक मोड’ मा पार्टी एकता

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १३, काठमाडौं । </b>एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् ।&nbsp;<br></p><p>पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।</p><p>पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र दाहाललाई कार्यदलको ब्रिफ्रिङ गरेका थिए ।</p>