By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    17 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    20 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    23 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    3 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    19 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: टिके डन इन्काउन्टर प्रकरण: प्रहरीमा भयो यस्तो लफडा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > टिके डन इन्काउन्टर प्रकरण: प्रहरीमा भयो यस्तो लफडा
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

टिके डन इन्काउन्टर प्रकरण: प्रहरीमा भयो यस्तो लफडा

साझासवाल
Last updated: January 29, 2018 2:48 am
साझासवाल
3 Min Read
Share

माघ १५, काठमाडौं । शनिबार साँझ एकाएक एउटा सूचना भाइरल बन्यो, डकैत घटनाका नाइके ‘टिके’ भन्ने टीकाबहादुर मगर प्रहरी इन्काउन्टरमा मारिए।

अनुसन्धान गर्ने निकाय महानगरीय प्रहरी अपराध महाशाखाबाटै उक्त सूचना बाहिरिएको थियो। महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले अधिकांश सञ्चारमाध्यममा ‘प्रहरीको गोलीले टिके ढल्यो’ भन्दै प्रतिक्रिया दिएका थिए तर उनको उक्त प्रतिक्रिया आधा घन्टा पनि टिकेन। फेरि महाशाखाले भन्यो, ‘टिके जिउँदै छ, मरेको छैन। उपचारका लागि काठमाडौं ल्याइयो।’

जिम्मेवार निकायबाट फैलिएको भ्रामक सूचनाले अहिले प्रहरीमा लफडा सुरु भएको छ। महानगरीय प्रहरी प्रमुख एआईजी जयबहादुर चन्दले ‘टिके कहिले मर्‍यो भन्ने, कहिले घाइते भन्ने ? यस्तो सूचना कसरी लिक भयो ? ’ भन्दै लोहनीसँग प्रस्टीकरण मागेका छन्। 

लोहनीले भने गलत सन्देश सुनाएको भन्दै चितवन रामनगरमा टिकेको खोजीमा जुटेको प्रहरी टोलीलाई झपारेको बताइएको छ। हात र तिघ्रामा गोली लागेर अचेत बनेको टिके मर्‍यो भन्दै प्रहरी टोलीले लोहनीलाई सूचना दिएको थियो। 

त्यही सूचनालाई आधिकारिक मान्दै बाहिर ल्याएको लोहनीले बताएका छन्। ‘प्रारम्भिक सूचना जे आयो, त्यही रिले गरें तर पछि अस्पताल ल्याएपछि टिके बाँचेको खबर आयो,’ लोहनीले अन्नपूर्णसँग भने, ‘गलत सूचना सुनाउने प्रहरीमाथि सोधपुछ गर्दै छु।’ घाइते टिकेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

को हुन् टिके ?

रामेछाप दोरम्बाका सागर र टिके भन्ने टीकाबहादुर थापामगर चोरी, लुटपाट र डकैत घटनामा पटक–पटक पक्राउ पर्दै छुटेका अभियुक्त हुन्। 

०६४ देखि आपराधिक घटनामा मुछिएको ऊ पछिल्लोपटक ०७३ जेठ २१ मा शिक्षण अस्पतालभित्र भएको मोटरसाइकल चोरी घटनामा संलग्न थियो। राजधानीमा भएका शृंखलाबद्ध सिक्री लुटपाट घटनामा उसको संलग्नता देखिएको प्रहरी दाबी छ। 

पहिलोपटक ०६४ वैशाख ६ गते डाँका घटनामा पक्राउ परेको ऊ ०६८ असार २४ गते मोटरसाइकल चोरीमा पक्राउ परी सोही वर्ष फागुन ५ गते छुटेको थियो। ०६९ साउन ३ गते फेरि चोरी घटनामा पक्राउ पर्‍यो र धरौटीमा छुट्यो। लगत्तै सिक्री लुटपाटमा सक्रिय भयो। 

०७१ माघ २१ मा नयाँ बानेश्वरमा ग्लोबल आईएमई बैंकका सेवाग्राहीबाट १८ लाख ८४ हजार, सोही वर्ष कात्तिक २१ मा कपनमा र पुस ६ गते जोरपाटीमा नगद लुटपाट तथा ०७२ वैशाख २७ मा बाफलमा र जेठ २७ मा बुद्धनगरमा सिक्री लुटपाटमा उसको संलग्नता रहेको प्रहरी दाबी छ। 

उसले ०७२ जेठ २० मा बानेश्वरबाट मोटरसाइकल र जेठ ३२ गते भाटभटेनी सुपरमार्केटको पार्किङबाट बोलेरो गाडी चोरेको आरोप प्रहरीले लगाएको छ। 

पछिल्लोपटक चोरी घटनामा डिल्लीबजार सदरखोरमा जेलजीवन व्यतित गरिरहेको टिके काँडेतार काटेर भागेपछि प्रहरीले खोजी गरिरहेको थियो। त्यही क्रममा शनिबार दोहोरो फायर भएको महाशाखाको दाबी छ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article एमाले र माओवादीले पार्टी एकतालाई छिटै निष्कर्षमा पुर्याउने
Next Article प्रदेश ६ को पहिलो प्रदेश सभाको बैठकस्थल सर्यो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMलेख

एउटा देशको वास्तविक कथा ‘हैटी’

57 years ago
काठमाडौँ - KTMराजनीति

अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता

57 years ago
काठमाडौँ - KTMधनुषा - DNSपत्रपत्रिकाबाट

सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिय प्रयोग

57 years ago
काठमाडौँ - KTMसमाज

पूर्व कप्तान खड्कालाई नक्कली प्रमाणपत्र विरुद्ध अख्तियारद्वारा मुद्दा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?