2026-07-25 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अझै शक्तिशाली बन्ने दाउमा देउवा

माघ १६, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएको  खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

आसन्न महासमिति बैठकमा आफूअनुकूल विधान संशोधन गरेर पार्टीभित्र शक्तिशाली रहिरहने उद्देश्य देउवाको छ, जसलाई उनी निकट केन्द्रीय सदस्यहरूले सघाइरहेका छन्।

त्यसको ठीकविपरीत चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका केन्द्रीय कार्यसमितिका युवा सदस्यहरूको एउटा जमात भने महासमिति बैठक हुँदै ‘अर्ली महाधिवेशन’ बोलाउन बाध्य पारेर नेतृत्व परिवर्तनको दिशासम्म पार्टीलाई लैजाने जनमत बनाउने प्रयत्नमा लागेका छन्।

त्यसलाई रोक्न सभापति स्वयं र उनी निकट सदस्यहरू यतिबेला अग्रसर देखिन्छन्। निर्वाचनमा पार्टीको पराजयपछि त्यसको जिम्मेवारी लिँदै नेतृत्वबाट विश्राम लिन देउवामाथि चौतर्फी दबाब परेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक