यदि तपाईसँग आपूर्ति मन्त्री जयन्त चन्दको भिजिटिङ क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यदि तपाईसँग आपूर्ति मन्त्री जयन्त चन्दको भिजिटिङ क"/>

2026-09-22 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीलाई फोन गर्दा छाडा शब्दमा गाली !

माघ १७, काठमाडौँ । को मन्त्री ? कस्तो मन्त्री ? …….का छोराहरु, काम पाउँदैनन् मलाई फोन गरेर दुख दिन्छन् ।

यदि तपाईसँग आपूर्ति मन्त्री जयन्त चन्दको भिजिटिङ कार्डमा भएको ९८४३६३६७… नम्बरमा फोन गर्नुभयो भने मीना नामक महिलाले उठाउँछिन् । मन्त्रीज्यूको नम्बर हैन ? भनेर सोध्नुस् त माथि लेखिएकै भाषामा आमाचकारी गाली खानुहुन्छ ।

अहिलेको सरकारनै लम्फुदासहरुको झुण्ड बनेको बेला ती मन्त्रीका भिजिटिङ कार्ड छाप्ने कर्मचारी पनि कम्ताका रहेनछन् । नम्बर मन्त्रीको होइन तर भिजिटिङ कार्डमा छापिएको छ नम्बर । 

फेरि मन्त्री आफैंले जनआस्थासँगको भेटमा मलाए फोन गर्नुस् भन्दै दुइमध्ये मुन्तिरको नम्बर देखाएर दिएको भिजिटि कार्ड मै यस्तो । जनआस्थामा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो