Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १८ गते, राति १:३८ बजे
काठमाडौँ - KTM

मन्त्रि बन्न लबिङ: कसले समाल्दैछन् प्रदेश सरकारका मुख्य-मुख्य पद ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १८, काठमाडौँ । एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ । 

मुख्यमन्त्ती, सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे पनि व्यक्तिमा सहमति जुटिसकेको छैन । त्यस्तै मन्त्रालयम बाँडफाँटको टुंगो पनि लागेको छैन । 

भागबन्डाअनुसार प्रदेश ४ मा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ । 

भागबन्डामा सहमति भएपनि व्यक्तिमा सहमति जुटिनसक्दा आकांक्षी बढिरहेका छन् । 

प्रदेशसभा सदस्यले सभामुख र मन्त्रीमा आकांक्ष देखाई आ आफ्नो पार्टीमा लबिङ सुरु गरिसकेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।