Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्यानमारा सडक: जहाँ दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम छ

२०७४, २७ माघ शनिबार ०२:०७

माघ २७, काठमाडौं । तीनकुने सूर्यविनायक सडक खण्डमा दैनिक धेरै संख्यामा दुर्घटना हुने गरेका छन् । 

दुर्घटनाका कारण ज्यान गुमाउने बर्सेनि बढेका छन् । आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।


समाचारमा लेखिएको छ, यो बर्षमात्र करिब ३० जनाले यो सडक खण्डमा ज्यान गुमाएको हुन सक्ने स्थानीयले बताए ।

'सडकमै मृत्यु भएको रेकर्ड प्रहरीसँग हुन्छ । कतिको त अस्पताल पुगेर उपचारका क्रममा मृत्यु हुन सक्छ, त्यो कुरा कसैलाई थाहै हुँदैन ।' स्थानीय पसले रोकश श्रेष्ठले भने ।

उनी भन्छन्, 'यो सडकमा दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ ।' महानगरीय ट्राफिक महाशाखाको दुर्घटना विवरणअनुसार यो सडक खण्डमा पाँच बर्षको अवधिमा ७८ जनाको मृत्यु भएको छ । 

चालू आर्थिक बर्षको माघ महिनाभित्र १५ जनाको मृत्यु भइसकेको छ । तीनकुनेदेखि सूर्यविनायकसम्म ९ किलोमिटर सडक खण्डमा यति ठूलो संख्यामा व्यक्तिको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की