२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट सिरियल किलर हुसेनलाई नेपाल ल्याइयो

२०७४, २१ फाल्गुन सोमबार ०१:३४

फागुन २१, काठमाडौं | व्यक्ति हत्या शृंखला चलाउदै करोडौं रुपैया असुलेर ४ वर्षअघि कतार पुगेका सप्तरीका सकिल हुसेनलाई पक्रेर नेपाल ल्याइएको छ । उनले २०६४ देखि ०७० बीच मात्रैसुनसरी र सप्तरीमा ८ जनाको हत्या गरका थिए ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रडकर्नर नोटिस जारी गरिएका सकिललाई कतारी प्रहरीले फागुन पहिलो साता पक्राउ गरको थियो । कतारी प्रहरीले उनलाई आइतबार विमानमा उच्च सुरक्षासाथ काठमाडौं ल्याएर नेपाल प्रहरीलाई जिम्मा लगाएको हो । नेपाल प्रहरीले ०७२ असार ४ मा पत्राचार गरपछि इन्टरपोलले असार ६ मा सकिलको नाममा रडकर्नर नोटिस जारी गरको थियो ।


टकुलिया ७ सप्तरी घर भएका सकिलले०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह, ०६९ असोजमा सप्तरीकै सहबुद मिया र उनकी बुहारी सगिरा खातुनको हत्या गरका थिए । ठगी र व्यक्ति हत्यामा संलग्न सकिल समूह नैबनँएर  अपराधकर्ममा उद्यत थिए । निकट सहयोगीहरू धमाधम पक्राउ पर्न थालेपछि उनी कतार हिडेका थिए । – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने