पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २७, काठमाडौँ | नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ । प्रहरी महानिरिक्षक बन्न अहिलेदेखि नै आकांक्षीहरुको दौडधुप सुरु भईसकेको छ ।

चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैन् । यसअघि प्रहरीको नेतृत्व परिवर्तनसम्बन्ध विवाद सर्वोच्च अदालतले समाधन गर्नु परेको थियो ।

आइजीपप् नियुक्ति सरकारको क्षेत्रधिकारमा पर्ने भए पनि नियुक्तिमा असन्तुष्टहरु नियुक्ती उल्ट्याउन सर्वोच्च गुहार्नु नियमित जस्तै भईसकेको छ ।

मुख्य चुनौती के-के ?

प्रहरी नेतृत्व छनौट गर्नु

संघीय प्रहरी ऐन निर्माण गर्नु

प्रहरी सरुवा बढुवा पारदर्शी गर्नु

सुरक्षा नियकामा चेन अफ कमान्ड दिगो बनाउनु

प्रहरीको तीनवर्षे रणनीति पारित गराउनु

सुरक्षा निकायमा दलीय प्रभाव रोक्नु

माओवादीबाट चाईटिएका पार्टीका गतिविधि रोक्नु

सशस्त्र समुहका गतिविधि रोक्नु ।

- यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।