Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण २८ गते, बिहान ७:३५ बजे
काठमाडौँ - KTM

विप्लव समुहको चेतावनी – ‘फिल्मको आधा दृश्य बाँकी नै छ’

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन २८, काठमाडौँ | चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको विपरित धारका रुपमा आफुलाई स्थापित गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले क्रान्ति जारी रहेको भन्दै बाँकी खण्ड पुरा गर्ने दावी गरेको छ ।&nbsp;<br></p><p>सो पार्टीका एक प्रभावशाली नेताले विगतमा चलेको १० बर्षे जनयुद्धलाई फिल्मको संज्ञा दिँदै त्यसको आधा भाग रहेको चेतावनी दिए । – आजको नेपाल समाचारपत्रमा यो खबर छ ।&nbsp;</p>