Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीका रासनारायणको खुसीको यात्रा रोकिए !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ३०, काठमाडौँ | दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कविलासीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे ।

जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेवी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् ।

तर त्यसो हुन सकेन ।

वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीँ रोकिएको छ । =आजको नागरिक दैनिकमा यो खबर छ ।