2026-09-21 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रियालिटी सो’ का नाममा ठगी आरोप, पुरस्कार माग्दा उल्टै आयोजकको धम्की !

चैत १, काठमाडौँ | नेपालगन्जकी पुनम राना मगर भी एन्ड भाइरस डान्स एकेडेमीले सञ्चालन गर्दै आएको डान्स नेपाल डान्स रियालिटी सो दोस्रो सिजनकी विजेता हुन् । 

आयोजकले देशमा विभिन्न क्षेत्रमा अडिसन आयोजना गरेकोमा मगर कोहलपुरबाट छानिएर आएकी थिईन् । 

अन्तिम १० जना प्रतियोगीमा पर्न सफल भउकी उनले गत असरामा राष्ट्रिय नाचघरमा आयोजना गरिएको फाईनल छनौट प्रतिस्पर्धामा डान्स नेपाल डान्सको उपाधि हात पारेही थिईन् । 

प्रतिस्पर्धामा सहभागी हुँदा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो । 

फाईनल प्रतिस्पर्धाबाट उपाधि हात पारेपछि दुई लाख ५० हजार लेखेल हस्तानतरण गरेको थियो । 

उनलाई दिने भनिएको पुरस्कार आठ महिना वित्दा पनि आयोजनकले दिएन । उनले आफुले पाउनुपर्ने पुरस्कारबापतको रकमबारे आयोजकसँग कुरा गर्दै उल्टै धम्क्याउन थालियो ।, आजको नागरिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो