२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमबाट आएकालाई कांग्रेसमा अप्ठ्यारो ! यस्तो छ कारण

२०७४, २७ चैत्र मंगलवार ०१:४०

चैत २७, काठमाडौँ | प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पुर्वसन्ध्यामा कांग्रेसमा समाहित विजय गच्छादार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेका छन् ।  

एक दशकअघि कांग्रेस त्यागेर मधेसी थारु राजनीतिमा होमिएका गच्छादार गत ३० असोजमा कांग्रेसमा फर्किएका थिए । 

कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तीमा पार्टी समायोजनबारे ठोस उल्लेख नभए पनि केन्द्रदेखि तल्लो निकायसम्म पार्टी समायोजन गर्ने सहमति भएको थियो । 

सहमतिको ४ महिना बित्दा पनि तत्कालीन फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताले कांग्रेसका समितिमा स्थान नपाएपछि असन्तुष्टि व्यक्त गर्न थालेका हुन् ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो