महाराजगन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महाराजगन्"/>
2026-09-21 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्मीसँगै विभिन्न रोगको समस्या सुरु: सतर्क रहन आग्रह

वैशाख ६, काठमाडौँ | काठमाडौं उपत्यकाका ठूला अस्पतालहरुमा गर्मी मौसमको सुरुआतसँगै गर्मीका कारण उत्पन्न रोगका बिरामीहरुको चाप ह्वात्तै बढ्न थालेको छ ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्यामा शतप्रतिशत वृद्धि भएको छ भने अन्य अस्पतालमा पनि उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी प्राप्त भएको छ ।

गर्मी मौसम सुरु भएसँगै विशेष गरी बालबालिका बढी प्रभावित भएका छन् भने अन्य उमेर समूहका बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । आजको गोरखापत्रमा समाचार छ ।

चिकित्सकहरुले उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रब टाइपस, ठेउला लगायतका रोगको समस्या आएको भन्दै सतर्क रहन सबैसँग आग्रह गरेका छन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले गर्मी मौसमको सुरुवातसँगै टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी ज्वरोको समस्या लिएर आउने गरेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल