२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा दलालले यसरी बढाउँदैछन् जग्गाको भाउ !

२०७५, १७ बैशाख सोमबार ०२:२२

वैशाख १७, काठमाडौँ | गत वर्ष बैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा निर्णय गर्‍यो, ‘उपत्यकाभित्र चार स्मार्ट सिटी बनाउने।’

घोषणा कार्यान्वयनका लाग उपत्यकाका चारै दिशाका चार कोणमा जग्गाको कित्ताकाट रोकियो ।

कित्ताकाट रोकिएका एक वर्ष बितिसक्दा पनि स्मार्ट सिटीका लागि केही पनि काम भएको छैन ।

तर, स्मार्ट सिटीको लोभ देखाउँदै दलालहरुले जग्गाको भाउ भने अचाक्ली बढाउन थालेका छन् । जग्गा दलालले स्मार्ट सिटी क्षेत्रभित्र नपर्ने जग्गाको भाउ समेत स्मार्ट सिटीका नाममा स्वभाविक रुपमा बढाउन थालेका हुन्।

उनीहरुले स्मार्ट सिटी क्षेत्रमा पर्ने भनिएका जग्गा बिक्री गर्नुपरे विश्वस्तरीय सहर बन्न लागको भन्दै ग्राहकलाई लोभ्याएर भाउ बढाइरहेका छन्।

स्मार्ट सिटीबाहिरको जग्गा बेच्ने भने स्मार्ट सिटीले गर्दा टुक्रा गज्जा पाउनै मुस्किल रहेको बताउँदै ग्राहकलाई महँगो जग्गा किन्न बाध्य पारिरहेका छन्। – नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ