वैशाख १८, काठमाडौँ | मुलुकको केन्द्रीय बैंकले गत शुक्रबार आफ्नो स्थापनाको ६३ औँ वार्षिकोत्सव मनाएको छ ।

मुलुक जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा नयाँ सरकारको गठन भएको हो ।

स्वयम् केन्द्रीय बैंक पनि तीन बर्षअघिको भुकम्पले नराम्रोसँग थिलथिलो भएको छ ।

तरपनि मुलुक र नेपाली जनतको निम्ति मौद्रिक क्षेत्रबाट पुर्याउनुपर्ने

योगदानको निम्ति राष्ट्र बैंक आफ्नो दायित्वबाट पन्छिन मिल्दैन ।

बैंक तथा वित्तीय संस्थाहरुको नियमना तथा पुपारीवेक्षण गरी सर्वसाधारणलाई नेपाली बैंकिग प्रणालीप्रति थप विश्वास दिलाउनु उसको कर्तव्य हो ।

विशेषगरी आफुलाई एमालेनिकट ठान्ने बैंकको कर्मचारी सघले पछिल्लो एक दशकदेखि देखाउँदै आएको अराजकताका कारण बैंकको कार्य वातावरण थप लाथालिंग भएको छ ।

- यो खबर आजको दृष्टि साप्ताहिक प्रकाशित भएको हो ।