2026-09-21 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब काठमाडौँमा फेरी अर्को केबलकार

वैशाख २४, काठमाडौँ |चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार सञ्चालन हुने भएको छ।

गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार सञ्चालन हुने भएको हो।  त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइ सकिएको लगानीकर्ताले बताएका छन्। शिवपुरीमा केबलकार बनाउन शिवपुरी केबलकार एण्ड इको टुरिजम कम्पनी दर्ता गरिएको कम्पनीका अध्यक्ष इन्द्र लामाले बताए।

केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन समेत भइसकेको उनले बताए। कम्पनीमा एक सय ३२ जना प्रबद्र्धक छन्। ‘हामी स्थानीयवासीलाई पनि लगानी गर्न दिनेछौं’, उनले भने ‘स्थानीयको अग्राधिकारसहितको आयोजना बनाउँछौं’। केबलकार निर्माणका लागि झण्डै दुई अर्ब लाग्ने लामाले बताए।, यो खबर आजको नागरिक दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी