Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुन तस्करीको रकम सुन्दरी र मोजमस्तीमै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २५, काठमाडौँ | सुन, सुन्दरी र मोजमस्ती । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अर्को पाटो हो यो । तस्करीमा संलग्नहरुे फुर्सदको क्षण रसरमाईलोमा विताउने गरेको प्रहरीले तयार पारेको अभियोगपत्रमा प्रस्ट हुन्छ ।

भागबन्डामा परेको रकमलाई उनीहरुले भोगविलासुपर्ण जीवनशैलीमा खर्चेको देखिन्छ ।

त्यतिधेरै परिणाममा हराएको सुनको खोजी गर्ने क्रममा समेत पुर्वका प्रतिष्ठित होटलदेखि हत्यास्थल मोरङ, उर्लावारीको जंगलसम्म तस्करहरुले भोज गर्न भ्याएका रहेछन् ।

दुइ बर्षअघि वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी श्यामबहादुर खत्रीले केटीहरुसँग गोप्य कुराकानी गर्न कुनमा ठिक हुन्छ भनेर सोध्दा भाईबर फेसबकुभन्दा अहिे निस्को डिङ टोन एप्लिकेसन धेरै सुरक्षित हुने सुझाएको थिएँ ।

नायव निरीक्षक सई गजेन्द्र रावलले बयान क्रममा भनेका छन् । – यो समाचार कान्तिपुर दैनिकमा छ ।