2026-09-21 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीलाई ‘जेड’ तहको सुरक्षा, विश्वमा यस्तो सुबिधा क-कसले पाउँछन् ?

वैशाख २७, काठमाडौं | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका बेला जेड तहको सुरक्षा दिइने भएको छ ।

मोदीको नेपाल भ्रमणका समयमा पाँच प्रकारका सुरक्षा चुनौती औंल्याउँदै सरकारले यो तहको सुरक्षा दिने तयारी गरेको हो ।

जेड तहको सुरक्षा सर्वोच्च सुरक्षा बिन्दु हो । आजको नागरिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

विश्वमा यस्तो सुरक्षा भारतीय प्रधानमन्त्री, चिनियाँ राष्ट्रपति, अमेरिकी राष्ट्रपति र इजरायली  प्रधानमन्त्रीलाई दिइने गरिएको छ ।

उच्च सुरक्षा स्रोतले भन्यो, सुरक्षाकै कारण देखाएर भारतीय प्रधानमन्त्री पाकिस्तान नजाँदा सार्क सम्मेलन समेत रोकिएको छ । हामीले त्यसलाई ध्यान दिनुपर्छ । उहाँको सुरक्षामा उच्चस्तरका सुरक्षा अधिकारी खटिनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी