Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

शौचालयमा लडेका सभामुख आईसीयूमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २९, पोखरा | प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार आफ्नै निवासको बाथरुममा लडेर गम्भीर घाइते भएका छन् ।

टाउकोमा रगमत जमेको उनको मनिपाल शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

घटनालगत्तै फेवासिटी अस्पताल पुर्याइएका उनलाई त्यहाँबाट काठमाडौंस्थित न्यूरो अस्पताल रेफर गरिएको थियो । तर हेलिकप्टर व्यवस्थापन हुन नसकेपछि मनिपाल लगिएको हो ।

आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।