पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ८, काठमाडौँ | गाउँ घरमा पालिएका स्थानीइ जातका कुखुरालाई साँझ परेपछि सामान्य खोजर वा फुङ्लो भित्र राखिन्छ ।

दिनभर बारीम चर्ने कुखुरा साँझ पर्नेवित्तिकै खोरभित्र छिर्छन् ।

तर सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका स्थानीयले पालेका कुखुरा भने साँझ परेपछि एउटा आँपको रुखमा चढ्छन् ।

दिनभरि घर छेउछाउका बारीमा चेर दिन विताउने कुखुराहरु साँझ पर्न थालेपछि स्थानीय गीत तिवारीको छेउछाउमा रहेको आँपको बोटमा बास बस्ने गरेका हुन् ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।

File Photo