Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

उपत्यकामा दशैंअघि आउला त मेलम्चीको पानी ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १२, काठमाडौं | उपत्यकाबासीलाई दशैं अगावै मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ ।

तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । यो समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ ।

अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले भने गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ ।

तर यस बर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने-नहुने अझै पनि निश्चित छैन ।