पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १२, काठमाडौं | राजधानीका बिभिन्न तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको छ ।

काठमाडौंका तीलगंगा-नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन कम्पनीले अध्ययन शुरु गरेको हो ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाइ (पीपीयू) प्रमुख महेश काफ्लेले तीन ठूला कम्पनीले अध्ययन शुरु गरेको जानकारी दिए ।

- आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।