पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १४, भक्तपुर | भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ ।

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएरु उनको मिर्गौला झिकेका हुन् ।

गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो ।

- यो समाचार आजको नागरिकदैनिकको पहिलो पृष्ठमा छापिएको छ ।