Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्वकपमा मेसीलाई फेरि अर्को अवसर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ७, काठमाडौँ | आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा ।

विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने ।

क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन ।

आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसीलाई निराश पार्ने ।

मेसीले भने वार्सिलोनाका लागि क्लव फुटबलमा जत्तिकै राम्रो खेले पनि त्यस्तै प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा अजेन्टिाका लागि गर्न सकेका छैनन्  ।

- आजको कान्तिपुरमा यो खबर छ ।