असार १९, काठमाडौँ | मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ ।

मलेसिया सरकारले आफ्नो अभियानमा पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ गरेको छ ।

मलेसिया सरकारले त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रम को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन् ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ ।