पढ्न करिब 1 मिनेट लाग्छ
<p>असार २१, काठमाडौं | सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनुपर्ने भन्दै दायर भएको मुद्दा खारेज गरेको छ । <br></p><p>आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।</p><p>सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको हो । </p>

