Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भीरबाट लडेर तीन जिल्लाका ५५ जनाको मृत्यु !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २७, काठमाडौँ | भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ ।

पहडाी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ ।

पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ ।

खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे ।

यीमध्ये १४ जना घाँस—दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।