Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्रै ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १५, काठमाडौँ | नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो ।

विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश विकास र निर्माणका क्रममा आधा हिस्सा ओगटेका महिलाको पनि सबै क्षेत्रमा बराबरी हुनुपर्ने विषयमा कानुनीरुपमै व्यवस्था हुँदै आएको छ ।

आजको नेपाल समाचारपत्रमा स्वास्थ्य मन्त्रालयले कन्डम बाँड्ने, गृह मन्त्रालयले अपराधी ठान्न्ने ?  पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्र ? शिर्षकमा यो खबर छापिएको छ ।

राज्यले मानवीयरुपमा सबै मानिसलाई हेरोस् र यौनकर्मी महिला पनि यही देश र समाजका नागरिक हुन् भन्ने कुरा नविर्सियोस् ।

समस्यालाई सम्बोधन गर्न अघि बढन्पर्छ । होटल रेस्टुरेन्टमा यतिजना महिला कन्मसहित समातिए, आपत्तिजनक अवस्थामा समातिए भनिरहँदा त्यहाँ जाने पुरुष को थिए भन्ने किन सार्वजनिक गरिन्न ?

यौनजन्य कार्यमा महिलामात्र हैन पुरुष नै पहिला जान्छन् र महिलालाई बाध्य पार्छन् ।

यौनको प्यास मेटाउन यौनकर्मी महिलाको खोजी गर्दै पुग्छन् र आफ्नो काम सकेपछि महिलालाई विभिन्न लान्छना लगाए कन्डमसहित पक्राउ गरेको भने बदनाम गर्छन् ।