पढ्न करिब 1 मिनेट लाग्छ
<p>साउन २३, काठमाडौँ | आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ ।<br></p><p>मुलुक अपरधान संहिता ऐन — २०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ । </p><p>यसमा लेखिएको छ — यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । </p>

